• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चितवनमा युवक, किसान र बुद्धिजीवी सङ्घको संयुक्त भेला


  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित
  • कृष्ण केसी, भरतपुर ।
    चितवनमा अखिल नेपाल युवक सङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) र अखिल नेपाल बुद्धिजीवी सङ्घको संयुक्त भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्मर पुरीको प्रमुख आतिथ्यमा २०८१ असार ८ गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।

    प्रमुख अतिथि पुरीले उद्घाटन गर्नुभएको उक्त भेलालाई अप्फाका महासचिव तुलसी सापकोटा, राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा र राजमो चितवनका अध्यक्ष अमर क्षेत्रीले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा अप्फाका केन्द्रीय सदस्य विष्णु पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय सदस्य डम्मर केसी, रक्तिम सांस्कृतिक अभियानका चितवनका अध्यक्ष मोहराज चालिलसे, महिला सङ्घ चितवनकी अध्यक्ष सीतादेवी शर्मा, अप्फाका गुणनिधि आचार्य र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका लालबहादुर थापाको आतिथ्य रहेको थियो ।

    अप्फाका अध्यक्ष देवीराम शर्माको अध्यक्षता तथा इन्द्र ढुङ्गानाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई युवक सङ्घका जिल्ला अध्यक्ष नरहरि पुरीले स्वागत गर्नुभएको थियो ।

    युवक सङ्घ
    भेलाले नरहरि पुरी अध्यक्ष रहनुभएको १२ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा खगेन्द्र क्षेत्री, सचिवमा शिव चालिसे, सहसचिवमा फटिक शर्मा र कोषाध्यक्षमा कृष्णप्रसाद शर्मा रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा रामकृष्ण शर्मा, श्री पौडेल, विनोद आचार्य, पुष्पमणि शर्मा, मेनुका केसी र अभिषेक श्रेष्ठ रहनुभएको छ ।

    अप्फा
    उक्त भेलाले लक्ष्मण चालिसे अध्यक्ष रहनुभएको अप्फाको जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा नैनासिंह कार्की, सचिवमा नारायण पौडेल र कोषाध्यक्षमा गुणनिधि आचार्य रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा ज्योति शर्मा, नरबहादुर क्षेत्री, पशुपति सुवेदी, देविराम शर्मा, एलपी शर्मा, षडानन्द ढकाल, भूमिश्वर ढकाल, शेखर आचार्य, मुक्तिराम कँडेल, कमला सुवेदी, देवी सिग्देल, हेमराज आचार्य, रविशङ्कर चालिसे, मेघराज ढकाल, इन्द्र पौडेल, धनपति शर्मा, मुमलाल घिमिरे, मोतीलाल शर्मा र कालीदास सुवेदी रहनुभएको छ ।

    बुद्धिजीवी सङ्घ
    संयुक्त भेलाले ढगराज आचार्य अध्यक्ष रहनुभएको बुद्धिजीवी सङ्घको जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा खगराज पौडेल, सचिवमा यादवविलास पन्त र कोषाध्यक्षमा विमला महतरा रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरूमा कालिका कोइराला, इन्द्र ढुङ्गाना, प्रेम कँडेल, यशोदा शर्मा, चन्द्रकला क्षेत्री, दीपक शर्मा, लालप्रसाद शर्मा, मुक्ति घिमिरे, विष्णु ढुङ्गाना, राजेन्द्र शर्मा र टङ्क आचार्य रहनुभएको छ ।

    आइतबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.