• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जसले चोरीका सामानले कोठा भरे…..


  •   शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक व्यक्तिको कोठा खानतलासी गर्दा ६ लाख रुपैयाँ भन्दा बढीको चोरीका सामान फेला परेको छ ।

    Advertisement

    प्रहरी वृत्त स्वयम्भुबाट खटिएको विशेष प्रहरी टोलीले ललितपुरको ओमबहाल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बस्ने वर्ष ३६ को सुनिल महर्जनको कोठमामा चोरी गरेर संकलन गरेको ६ लाख १८ हजार रुपैयाँको सामान फेला पारेको हो ।
    चोरीका सामानसहित प्रहरीले महर्जनलाई नियन्त्रणमा लिएको छ ।

    यही जेठ १८ गते विहान अन्दाजी १०ः२० बजेको समयमा काठमाडौं महानगरपालिका–१५ डल्लु स्थित विष्णु मग्रातीको कोठाको ताला फोडी नगद तथा मोबाइल चोरी गरेको र पटक पटक अन्य स्थानहरूमा पनि चोरी गरी फरार रहेको भन्ने प्रहरी वृत्त स्वयम्भुमा निवेदन दिएको आधारमा प्रहरीले उनको खोजी गरेको थियो ।

    प्रहरी वृत्त स्वयम्भुको विशेष प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा जेठ ३१ गते चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा स्थित बसन्डोलमा चोरीमा संलग्न व्यक्ति सुनिल महर्जनलाई फेला पारेको हो ।

    उनी बस्ने गरेको डेरा कोठा खानतलासी गर्दा उनको साथबाट चोरीको सामानहरू फेला परेपछि बरामद गरी प्रहरी वृत्त स्वयम्भुबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

    बरामद सामानहरूः
    १० चोरीको आईप्याड थान १ (अं. मूल्य रु.९०,०००)
    २० ट्याब – थान २ (२०,०००)
    ३० सुनको माईली तिलहरी– थान १ (अं. मूल्य रु ८०,०००)
    ४० सुनको सानो तिलहरी – थान २ (अंं मूल्य रु १०,०००)
    ५० सुनको झुम्का – १ जोर (अं मूल्य रु ५०,०००)
    ६० सुनको चन्द्रमा – थान १ (अं. मूल्य रु १०,०००)
    ७० सुनको औँठी – थान १ (अं. मूल्य रु २५,०००)
    ८० चाँदीको बाला २ जोर (अं. मूल्य रु ५,०००)
    ९० सुनको मंगलसुत्र – थान १ (अं) मूल्य रु ८०,०००)
    १०० चाँदीको पाउजु – १ जोर (अं) मूल्य रु २००००
    ११० ल्यापटप थान १ (अं. मूल्य रु १,००,०००)
    १२० विभिन्न कम्पनीको मोबाइल– ११ थान (अं. मूल्य रु १,००,०००)
    १३० घडी (हाते) ५ थान (अं. मूल्य रु ६,०००)
    १४० नगद रु ३०,०००
    १५० मृगको छाला – थान १
    १६० सोनी कम्पनीको डिजिटल क्यामेरा– थान १ (अं) मूल्य १०,०००)

    १७० चोरी गर्दा लगाएको खैरो जुत्ता, खैरो हाफ पाइन्ट, ‘सीएटी’ लेखेको कालो ब्याग, निलो खैरो विन स्विटर।
    जम्मा रु ६ लाख १८ हजार रुपैयाँ।

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.