• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

महासङ्घको निर्वाचन सुनिश्चित गर्न प्रगतिशीलको माग


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

    Advertisement

    महासङ्घले अझैसम्म मिति तोक्न नसकेको सन्दर्भमा २०८१ जेठ २७ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले यस्तो माग गरेको हो ।

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा जारी उक्त प्रेसवक्तव्यमा सदस्यता शुद्धीकरण नामावली जारी गर्दै यथाशीघ्र मिति घोषणा गर्न माग गरिएको छ ।

    त्यस्तै, प्रेसवक्तव्यमा महासङ्घलाई केही पत्रकार सङ्गठनको सिन्डिकेट बनाउन नहुने, सबै पत्रकार सङ्गठनको रायसल्लाहमा चल्नुपर्ने र सदस्यता शुद्धीकरणको केन्द्रमा श्रमजीवी पत्रकार रहनुपर्ने माग पनि गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाल पत्रकार महासङ्घको सत्ताइसौँ महाधिवेशन सम्पन्न भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि निर्वाचन कार्य अझै अनिश्चित छ । अझैसम्म सदस्यता शुद्धीकरणपछिको मतदाता नामावली सार्वजनिक हुन सकिरहेको छैन । जेठ २६ गते घोषणा गरिएको निर्वाचन मिति अध्यक्षद्वारा नै प्रेसवक्तव्य सार्वजनिक गरेर असारको दोस्रो सातासम्म लगिएको छ । निर्वाचनसित सम्बन्धित यस प्रकारको अन्यौलपूर्ण परिप्रेक्ष्यमा प्रगतिशील पत्रकार सङ्घ, नेपालले निम्न विषयमा महासङ्घ र सम्पूर्ण श्रमजीवी पत्रकारको ध्यानाकर्षण गराउन चाहान्छ ।

    १. महासङ्घको निर्वाचनलाई अनिश्चित बनाइनु हुँदैन । सदस्यता शुद्धीकरण नामावली जारी गर्दै निर्वाचन तालिकासहित यथाशीघ्र निर्वाचन मिति घोषणा गरिनुपर्दछ ।

    २. सदस्यता शुद्धीकरणको सन्दर्भमा ठुला भनिएका पत्रकार सङ्गठनले सहमति गरेको देखिन्छ । यस सन्दर्भमा जेठ ८ गते एक खालको सहमति गरेको तथ्य सार्वजनिक हुने गरेको छ । महासङ्घ सम्पूर्ण श्रमजीवी पत्रकारको साझा र छाता मञ्च भएकाले संलग्न सबै पत्रकार सङ्गठनलाई सँगै लिएर अघि बढ्न महासङ्घसत हाम्रो सङ्गठन माग गर्दछ ।

    ३. सदस्यता शुद्धीकरणको सम्बन्धमा जेठ २४ गते तीन पूर्व अध्यक्ष सम्मिलित अध्यक्षमण्डलले पत्रकार सङ्गठनहरूसित रायसल्लाह लिएको थियो । यो शैली उचित र आश्यकक दुवै छ । सम्बद्ध सबै पत्रकार सङ्गठनको रायसल्लाहमा साझा निर्णय लिने यस्तो शैली सदस्यता शुद्धीकरणसम्बन्धी विवाद टुङ्गो लगाउने सन्दर्भमा पनि अपनाइनुपर्दछ । यस सन्दर्भमा जिल्ला शाखा स्तरसम्म सम्बद्ध सबै पत्रकार सङ्गठनको रायसल्लाह लिइनुपर्दछ ।

    ४. महासङ्घले सञ्चालन गरिरहेको सदस्यता शुद्धीकरणको केन्द्रविन्दुमा क्रियाशील तथा श्रमजीवी पत्रकार हुनुपर्दछ भन्ने प्रष्टै छ । यस सम्बन्धमा निजामतिसहित सरकारी सेवाका कर्मचारी, ठेक्कापट्टा, म्यानपावर व्यवसायी वा त्यस्तै प्रकारका गैरसञ्चार व्यक्ति र निर्वाचित जनप्रतिनिधिको महासङ्घको सदस्यता खारेज गरियोस् । निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका पत्रकारको सदस्यता भने कायम राखियोस् । यस सन्दर्भमा सम्माननीय भक्तपुर जिल्ला अदालतको फैसला उल्लेखनीय छ । निर्वाचनमा उम्मेदवार भए पनि पराजित भएर निरन्तर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारका महासङ्घको सदस्यता कायम राखियोस् ।”

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.