• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कैलाली-कञ्चनपुरमा मसालको नवौँ महाधिवेशनको घोषणा सभा


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • धनगढी । नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणासभा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि सम्पन्न भएको छ ।

    Advertisement

    १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार दुवै जिल्लामा नेकपा (मसाल) जिल्ला समितिले ऐतिहासिक तीन अभियानको समापनसँगै नवौँ महाधिवेशन घोषणा सभाको आयोजना गरेका हुन् ।

    नेकपा (मसाल) कैलाली जिल्ला समितिले धनगढीमा आयोजना गरेको घोषणा सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्टले नवौँ महाधिवेशनको अवधारणा पत्र पढेर सुनाउनुभएको थियो ।

    मसालका पूर्वजिल्ला प्रवक्ता मिलन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा राजमो राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डे, कैलाली जिल्ला अध्यक्ष जगत जोशी, डोटी जिल्ला अध्यक्ष डबल बोगटी, कालिकोटका सचिव देविदास सञ्ज्याल, जनजाती नेता खडक राना, अखिल नेपाल महिला संघकी अञ्जना मास्के, किसान संघका शेरबहादुर विष्ट, ट्रेड युनियनका रामकिसन राना र बुद्धिजीवि संघका शोभामणि भट्टले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    राजमो जिल्ला सचिव मेजरजंग शाहीले सञ्चालन गरेको कार्यक्रममा रक्तिमका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यले स्वागत गर्नुभएको थियो ।

    यता, कञ्चनपुरमा पनि नेकपा (मसाल) को आयोजनामा पनि पार्टीको नवौँ महाधिवेशन घोषणा सभा सम्पन्न भएको छ ।

    राजमो केन्द्रीय सदस्य मञ्जु परियारको अध्यक्षता तथा जिल्ला सचिव लालबहादुर कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा ट्रेड युनियनका सुदूरपश्चिम प्रदेश संयोजक जनक कुँवरले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीले आफ्नो धारणा राख्नुभएको थियो ।

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.