• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भारतमा मूल प्रवाहको नगर सम्मेलन दुई चरणमा


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भारतव्यापी नगर सम्मेलन अभियान दुई चरणमा सम्पन्न गरिने भएको छ ।

    Advertisement

    यसै वर्षको आगामी जुन २२ देखि जनवरी १५ सम्म दुई चरण नगर सम्मेलन सम्पन्न गरिने भएको हो ।

    अप्रिल २७ का दिन सम्पन्न मूल प्रवाहको छैटौँ केन्द्रीय समितिको भर्चुअल बैठले उक्त निर्णय गरेको अध्यक्ष ठाकुर खनालद्वारा जारी प्रेसविज्ञप्तिमा उल्लेखअ गरिएको छ ।

    प्रेसविज्ञप्तिमा “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ ः भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नारा तय गरिएको उल्लेख छ ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
    “यही अप्रिल २७, २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको छैटौँ बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । बैठकका कतिपय निर्णय सार्वजनिक गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    गत सेप्टेम्बर १३, २०२३ मा निधन हुनुभएका केन्द्रीय सदस्य लालबहादुर क्षेत्रीप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । हालै देशभरि भइरहेको आगलागी र त्यसबाट पुगेको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।

    वैश्विक महामारी तथा केन्द्र एवम् क्षेत्रको सम्मेलनको कारणले लम्बित रहेका नगर सम्मेलन अभियान सञ्चालन गर्ने निर्णय भएको छ । सम्मेलन अभियान प्रवासी नेपालीहरूको हकहित, सुरक्षाको बारेमा केन्द्रित गर्दै “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ : भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” भन्ने मूल नाराअन्तर्गत दुई चरणमा सम्पन्न गरिने छ ।

    प्रथम चरण जुन २२ देखि सेप्टेम्बर १५, २०२४ सम्म, जसमा मध्योत्तर, हिमाचल, पश्चिमोत्तर, सुदूर पश्चिमोत्तर र पश्चिम भारतअन्तर्गतका नगरहरू ।

    दोस्रो चरण नोभेम्बर १६, २०२४ देखि जनवरी १२, २०२५ सम्म, जसमा दक्षिण भारत, मध्यदक्षिण भारत, मध्यपश्चिम भारत, पूर्वोत्तर भारत र पूर्वीभारतअन्तर्गतका नगरको सम्मेलन गर्ने निर्णय गरिएको छ ।

    मध्योत्तर क्षेत्रीय समितिअन्तर्गत प्रयागराज २२ जुन, कानपुर २३ जुन, लखनउ २५ जुन, गोरखपुर २६ जुन, भोपाल ३० जुन । इन्दौर क्षेत्रीय समितिले तय गर्ने ।
    हिमाचल राज्य समितिअन्तर्गत रामपुर २९–३० जुन, भावनगर ४–५ जुलाई, रिकाङपियो ६–७ जुलाई, सिमला ९–१० जुलाई, भुन्तर ११–१२, जुलाई, मनाली १३–१४ जुलाई, परवाणु १४–१५ अगस्त, सोलन १७–१८ अगस्त । बद्दी र चिडगाउँमा राज्य समितिले मिति तय गर्ने ।

    पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गतः भिवानी र जयपुर (उत्तर–दक्षिण संयुक्त) १३–१४ जुलाई, करनाल र जोधपुर २०–२१ जुलाई, रोहतक र निमराना २७–२८ जुलाई, सोनिपत र नारनौल–रिवाडी (संयुक्त) ३–४ अगस्त, दिल्ली र पलवल १०–११ अगस्त, दादरी, हापुड र पूर्वीदिल्ली १५ अगस्त, पानीपत र भिवाडी १७–१८ अगस्त, आगरा र नोएडा २४–२५ अगस्त, गुरुग्राम ३१ अगस्त १ सेप्टेम्बर, फरिदावाद ६ सेप्टेम्बर, मेरठ ८ सेप्टेम्बर, नयाँदिल्ली–ओखला १४–१५ सेप्टेम्बर ।

    सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गत चण्डिगढ १३–१४ जुलाई, भटिन्डा र रोपड २०–२१ जुलाई, श्रीगङ्गागनर र अम्बाला २७–२८ जुलाई, बिकानेर र पटियाला ३–४ अगस्त, हिसार र गोविन्दगढ १०–११ अगस्त, फतेहावाद १५ अगस्त, संगरुर र डेरबसी १७–१८ अगस्त, सिरसा र नवासहर २४–२५ अगस्त, जम्मु र मुक्तशर ३१ अगस्त १ सेप्टेम्बर, जालन्धर र कुरुक्षेत्र ७–८ सेप्टेम्बर, लुधियाना फोकल प्वइन्ट र सिटी (संयुक्त) १४–१५ सेप्टेम्बर । मानसा, हनुमानगढ, डबवाली, मलोट, टोहाना क्षेत्रीय समितिले तय गर्ने ।

    दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत कोट्याम १६–१७ नोभेम्बर, कोचिन र तिरुवनन्तपुरम २३–२४ नोभेम्बर, बेङलोर उत्तर र दक्षिण (संयुक्त) ३० नोभेम्बर र १ दिसेम्बर, निलगिरी र मदुराई ७–८ डिसेम्बर, कोयम्बटोर र भेल्लोर १४–१५ डिसेम्बर, सितम्बर र श्रीप्रेमावंतुर २१–२२ डिसेम्बर, पाण्डिचरी २८–२९ डिसेम्बर, नेल्लोर र पलनी ४–५ जनवरी, चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण (संयुक्त) ११–१२ जनवरी ।

    मध्यपश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत तारापुर १६–१७ नोभेम्बर, मुम्बई, बान्द्रा, कल्याण संयुक्त २३–२४ नोभेम्बर, रायगढ ३० नोभेम्बर १ डिसेम्बर, अलिबाग ७–८ डिसेम्बर, पुना पूर्व–पश्चिम संयुक्त १५–१६ डिसेम्बर । नासिक क्षेत्रीय समितिले तय गर्ने ।

    मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत हैदरावाद उत्तर, मध्य र दक्षिण (संयुक्त) २१–२२ डिसेम्बर, नागपुर २८–२९ डिसेम्बर, भिलाई १ जनवरी, चन्द्रपुर ४ जनवरी, वर्धा र भिषाखापटनम् ५ जनवरी, एल्लुरु र निजामावाद ११–१२ जनवरी ।

    पश्चिम भारत (प्रथम चरण), पूर्वी भारत र पूर्वोत्तर भारतका नगर सम्मेलनको मिति तय गर्ने तथा सार्वजनिक गर्ने जिम्मा सचिवालयलाई दिइयो । त्यस्तै, नगर सम्मेलनका लागि कैयौं महŒवपूर्ण निर्णय भएका छन् ।”

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.