• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युएई नेपाली एकता समाजको पाँचौँ भेला सम्पन्न


  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित
  • दुबई । युएई नेपाली एकता समाजको पाँचौँ भेला सम्पन्न भएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य अर्जुनप्रसाद उपाध्यायको विशेष उपस्थितिमा फेब्रुअरी ४, २०२४ आइतबारका दिन उक्त भेला सम्पन्न भएको हो ।

    निवर्तमान अध्यक्ष दिनेश थापाको अध्यक्षतामा अघि बढेको उक्त भेलामा अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहकार लेखनाथ अधिकारी, संस्थापक कृष्ण भुसाल, महिला विभागकी विमला केसी (बिनु), दुर्गा अधिकारी, आबुधावीकी कोपिला तिमिल्सिना, सावित्रा ढकाल, कलाधर सापकोटा, दुबईका तुलसी खनाल, अजमानका चेतन केसी, सुदूरपश्चिम सेवा समाजका शिवराज तिमिल्सिना, अर्घाखाँची सम्पर्क मञ्चका जानका खनाल, पाल्पा सम्पर्क मञ्चका नवराज गिरीलगायतको आतिथ्य रहेको थियो। ।

    खुमराज पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन रक्तिम सांस्कृतिक अभियान युएईका मीना घिमिरेले गर्नुभएको थियो ।

    कार्यक्रमको पूर्वाद्र्धमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

    अध्यक्षमा अर्जुन उपाध्याय
    भेलाले अर्जुनप्रसाद उपाध्याय अध्यक्ष रहनुभएको नयाँ समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा चूडामणि शर्मा र मीना घिमिरे, महासचिवमा खुमराज पौडेल, सचिवमा चेतन केसी, कोषाध्यक्षमा तुलसी खनाल र सहकोषाध्यक्षमा अर्जुन खनाल रहनुभएको छ ।

    त्यस्तै, समितिको सदस्यहरूमा छवि पौडेल, सुशील क्षेत्री, सावित्रा खनाल, रिता घिमिरे, कोपिला तिमिल्सिना, सावित्रा जिसी, अनिल श्रेष्ठ, दुर्गा अधिकारी, अम्बिका घिमिरे, जानुका खनाल, निरू शर्मा, कृष्ण गमाल, लक्ष्मी भुसाल र शिवराज तिमिल्सिना रहनुभएको छ ।

    भेलाले कृष्ण भुसाल, कलाधर सापकोटा, दिनेश थापा, बिनु केसी र लेखनाथ अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

    शुभकामना
    भेलालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले लिखित शुभकामना पठाउनुभएको थियो ।

    सोमबार, माघ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.