• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हालसम्मका शासकले किसानको पक्षमा काम गरेनन् : महासचिव सापकोटा


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • नेपालगन्ज । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसिराम सापकोटाले हालसम्मका शासकहरूले नेपाली किसानको पक्षमा काम नगरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) बाँकेको आयोजनामा आमसभा २०८० वैशाख ३० गते शनिवार बाँकेको डुडुवा–२ बेतहनीमा आयोजित आमसभामा मन्तव्य राख्दै उहाँले यसतो अभिव्यक्ति दिनुभएको हो ।

    प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालसम्मका शासकले किसानका पक्षमा काम नगरेकाले जलश्रोतको धनी देशमा पनि सिँचाइको सुविधा नभएको बताउनुभयो ।

    ‘हाम्रो देश जलश्रोतमा धनी छ’ उहाँले अगाडि भन्नुभयो– ‘तर शासक वर्गको नालायकीका कारण सिँचायको अभावमा देशमा कृषि उत्पादन राष्ट्रिय आत्मनिर्भरताको हिसाबले धेरै नै कमजोर छ ।

    उहाँले नेपालको हकमा यस्तो समस्या देखिनु दुखलाग्दो कुरा भएको पनि बताउनुभयो ।

    सरकारको यस खालको भूमिका रहेका कारण नेपाली किसानमाथिको शोषण, दमन अन्त्य गर्न तथा आफ्नो अधिकारप्राप्तिका लागि किसानहरू स्वयम् सङ्गठित भई सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    फरक प्रसङ्गमा सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूबाटै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई लाखौँ असुल्ने गरेको घटना राष्ट्रका लागि अत्यन्त लाजमर्दो भएकाले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने उहाँले बताउनुभयो ।

    आमसभामा राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, अप्फा बाँकेका संयोजक तिलकराज पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य पर्शुराम लामिछाने, जातीय समता समाज बाँकेका उपाध्यक्ष ऋषिराम विक, अखिल नेपाल युवक सङ्घ बाँकेका सदस्य खगेन्द्र खत्रीलगायतको आतिथ्य रहेकोे थियोे ।

    अप्फाको डुडुवा–२ वडा समितिका अध्यक्ष रामखेलावन लोनियाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रम अखिल (छैठौँ) बाँकेका अध्यक्ष नमराज चन्दको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.