• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

१४९ क्षेत्रको नतिजा सार्वजनिक, यी हुन् प्रतिनिधि सभा सदस्य


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अनुसार १४९ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

    Advertisement

    शनिबार साँझसम्म १६५ क्षेत्र मध्ये अब प्रत्यक्षतर्फ १६ क्षेत्रको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ।

    १४९ क्षेत्रको अन्तिम नतिजा आउँदा ५१ क्षेत्रमा जित निकालेर कांग्रेस प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको छ। अहिलेसम्म एमालेका ३८ जनाले प्रनिनिधिसभामा जित दर्ता गरेका छन्।

    माओवादी केन्द्रले १६ र नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकालेका छन्।

    निर्वाचनको संघारमा गठन भएर संसदीय चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित दर्ता गरेको छ भने एमालेसँग चुनावी तालमेल गरेर प्रतिष्पर्धामा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सातै क्षेत्रमा जित दर्ता गरेको छ।

    त्यसैगरी एमालेसँग गठबन्धन गरेर प्रतिस्पर्धामा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार ५ क्षेत्रमा विजयी हुँदा सत्ता गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार क्षेत्रमा जित निकालेको छ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र जित्दा मुलुक विखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आएको जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिटमा जित दर्ता गरेका छन् ।

    हालसम्म मतगणना सम्पन्न भएकामध्ये प्रतिनिधिसभाका ५ क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    को कहाँ विजयी

    नेपाली कांग्रेस
    (१) मुस्ताङ– योगेश शेरचन
    (२) मनाङ– टेकबहादुर गुरुङ
    (३) काठमाडौं १ – प्रकाशमान सिंह
    (४) काठमाडौं ३ – सन्तोष चालिसे
    (५) काठमाडौं ४– गगनकुमार थापा
    (६) काठमाडौं ५ – प्रदीप पौडेल
    (७) रसुवा– मोहन आचार्य
    (८) ललितपुर १– उदय शमशेर जबरा
    (९) तनहुँ २ – शंकर भण्डारी
    (१०) डडेल्धुरा– शेरबहादुर देउवा
    (११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
    (१२) पर्सा ४ – रमेशकुमार रिजाल
    (१३) सुर्खेत २ – हृदयराम थानी
    (१४) ओखलढुंगा १– रामहरि खतिवडा
    (१५) झापा १– विश्वप्रकाश शर्मा
    (१६) पर्सा १– अजयकुमार चौरसिया
    (१७) गोरखा १– राजेन्द्र बजगाँई
    (१८) म्याग्दी १– खमबहादुर गर्बुजा
    (१९) अछाम २ – पुष्पबहादुर शाह
    (२०) कैलाली ४ – वीरबहादुर बलायर
    (२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
    (२२) कञ्चनपुर ३ – रमेश लेखक
    (२३) कञ्चनपुर २– एनपी साउद
    (२४) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
    (२५) दैलेख २ – दिक्पालकुमार शाही
    (२६) भक्तपुर २ – दुर्लभ थापा
    (२७) नवलपरासी पूर्व १ – शशांक कोइराला
    (२८) तनहुँ १ – रामचन्द्र पौडेल
    (२९) बाँके ३ – किशोरसिंह राठोर
    (३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना
    (३१) नवलपुर २ – विष्णुकुमार कार्की
    (३२) सप्तरी ३ – दिनेश यादव
    (३३) धादिङ २ – रामनाथ अधिकारी
    (३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
    (३५) दाङ ३ – दीपक गिरी
    (३६) सिन्धुली १ – श्यामकुमार घिमिरे
    (३७) बर्दिया १ – सञ्जयकुमार गौतम
    (३८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ विनोद चौधरी
    (३९) धनुषा २ – रामकृष्ण यादव
    (४०) मोरङ ६ – शेखर कोइराला
    (४१) गुल्मी १ – चन्द्र भण्डारी
    (४२) स्याङ्जा १ – राजु थापा
    (४३) संखुवासभा १ – दिपक खड्का
    (४४) नवलपुर १ – शशांक कोइराला
    (४५ं) कैलाली ५ – डिल्लीराज पन्त
    (४६) कपिलवस्तु २ – सुरेन्द्रराज आचार्य
    (४७) तेह्रथुम – सीता गुरुङ
    (४८) नुवाकोट २– अर्जुन नरसिंह केसी
    (४९) कपिलवस्तु २ सुरेन्द्रराज आचार्य
    (५०) मोरङ ३ सुनिलकुमार शर्मा
    (५१) सप्तरी ४ तेजुलाल चौधरी

    नेकपा एमाले
    (१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
    (२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
    (३) ललितपुर २– प्रेमबहादुर महर्जन
    (४) गुल्मी २ – गोकर्ण विष्ट
    (५) झापा २ – देवराज घिमिरे
    (६) झापा ५ – केपी शर्मा ओली
    (७) ताप्लेजुङ– योगेश भट्टराई
    (८) पर्सा ३– राजकुमार गुप्ता
    (९) अर्घाखाँची– टोपबहादुर रायमाझी
    (१०) प्युठान– सूर्य थापा
    (११) लमजुङ १– पृथ्वीसुब्बा गुरुङ
    (१२) मकवानपुर २ – महेश बर्ताैला
    (१३) सोलुखुम्बु – मानवीर राई
    (१४) पर्वत – पदम गिरी
    (१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
    (१६) रुपन्देही ५ – बासुदेव घिमिरे
    (१७) धनकुटा – राजेन्द्रकुमार राई
    (१८) कास्की २ – विद्या भट्टराई
    (१९) सिरहा १ – रामशंकर यादव
    (२०) बाँके १ – सूर्यप्रसाद ढकाल
    (२१) बैतडी – दामोदर भण्डारी
    (२२) कपिलवस्तु १ – बलराम अधिकारी
    (२३) कञ्चनपुर १ – तारा लामा तामाङ
    (२४) पाँचथर – वसन्तकुमार नेम्वाङ
    (२५) कास्की ३ – दामोदर पौडेल वैरागी
    (२६) बारा ३ – ज्वालाकुमारी साह
    (२७) धनुषा ३ – जुलीकुमारी महतो
    (२८) बारा १ – अच्युतप्रसाद मैनाली
    (२९) सर्लाही ३ – हरिप्रसाद उप्रेती
    (३०) काभ्रेपलाञ्चोक २ – गोकुलप्रसाद बास्कोटा
    (३१) कास्की १ – मनबहादुर गुरुङ
    (३२) पाल्पा २ – ठाकुर गैरे
    (३३) पाल्पा १ – नारायणप्रसाद आचार्य
    (३४) मोरङ २ – ऋषिकेश पोखरेल
    (३५) रुपन्देही २ – विष्णु पौडेल
    (३६) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
    (३७) सिरहा ३ – लिलानाथ श्रेष्ठ
    (३८) रुपन्देही १ – छविलाल विश्वकर्मा

    नेकपा माओवादी केन्द्र
    (१) सिन्धुली २– लेखनाथ दाहाल
    (२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
    (३) बाग्लुङ २ – देवेन्द्र पौडेल
    (४) रोल्पा – वर्षमान पुन
    (५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
    (६) जाजरकोट – शक्तिबहादुर बस्नेत
    ९७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
    (८) दाङ २ – रेखा शर्मा
    ( ९) खोटाङ – रामकुमार राई
    (१०) भोजपुर – सुदन किराती
    (११) मोरङ ४ – अमनलाल मोदी
    (१२) रुकुम पश्चिम – जनार्दन शर्मा
    (१३) नुवाकोट १ – हितबहादुर तामाङ
    (१४) कालिकोट – महेन्द्रबहादुर शाही
    (१५) हुम्ला – छरिङ डम्डुल लामा
    (१६) काभ्रेपलाञ्चोक १ – सूर्यमान तामाङ दोङ

    नेकपा एकीकृत समाजवादी
    (१) अछाम १ – शेरबहादुर कुँवर
    (२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
    (३) बझाङ – भानुभक्त जोशी
    (४) दैलेख १ – अमरबहादुर थापा
    (५) डोटी – प्रेम आले
    (६) सल्यान – प्रकाश ज्वाला
    (७) रौतहट १ – माधवकुमार नेपाल
    (८) डोल्पा – धनबहादुर बुढा
    (९) धादिङ १ – राजेन्द्र पाण्डे
    (१०) दाङ १ – मेटमणि चौधरी

    राष्ट्रिय स्वतन्त्र पार्टी
    (१) काठमाडौं ७ – गणेश पराजुली
    (२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
    (३) काठमाडौं २ – सोविता गौतम
    (४) काठमाडौं ६ – शिशिर खनाल
    (५) चितवन २ – रवि लामिछाने
    (६) ललितपुर ३ – डा.तोसिमा कार्की
    (७) चितवन १ – हरि ढकाल

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    (१) बाँके २ – धवलसमशेर जबरा
    (२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
    (३) मकवानपुर १ – दीपकबहादुर सिंह
    (४) झापा ३ – राजेन्द्र लिङ्देन
    (५) नवलपरासी २ – धु्रवबहादुर प्रधान
    (६) चितवन ३ – विक्रम पाण्डे
    (७) रुपन्देही ३ दीपक बोहोरा

    जनता समाजवादी पार्टी (जसपा)
    (१) पर्सा १ – प्रदीप यादव
    (२) सप्तरी १ – नवलकिशोर साह
    (३) सिरहा ४ – वीरेन्द्रप्रसाद महतो महतो
    (४) सिरहा २ – राजकिशोर यादव
    (५) बारा २ – रामसहायप्रसाद यादव

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
    (१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
    (२) सर्लाही १ –  रामप्रकाश चौधरी
    (३) महोत्तरी २ – शरदसिंह भण्डारी
    (४) महोत्तरी ३ – महन्थ ठाकुर

    नागरिक उन्मुक्ति पार्टी
    (१) कैलाली ३ – गंगाराम चौधरी
    (२) कैलाली १ – रञ्जिता श्रेष्ठ
    (३) कैलाली २ – अरुणकुमार चौधरी

    राष्ट्रिय जनमोर्चा
    (१) बाग्लुङ – चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
    (१)  भक्तपुर १ –  प्रेम सुवाल

    जनमत पार्टी 
    (१) डा. सीके राउत

    स्वतन्त्र
    (१) बर्दिया २ – लालवीर चौधरी
    (२) मोरङ ५ – योगेन्द्र मण्डल
    (३) रौतहट ३ – प्रभु साह
    (४) सर्लाही ४ – अमरेशकुमार सिंह
    (५) रौतहट २ – किरणकुमार साह

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै
    बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी
    त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

    • २.
      डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

    • ३.
      सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    • ४.
      बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

    • ५.
      त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    • ६.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • ७.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • ८.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.