• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गठबन्धनको बैठक : निर्वाचन परिचालनमा देखिएका समस्या समाधान गर्न पहल


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँचदलीय गठबन्धनले निर्वाचन परिचालनमा देखा परेका समस्या समाधान गर्न पहल गरेको छ ।

    Advertisement

    बिहीबार बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

    बैठकमा विभिन्न ठाउँमा कायम बागी उम्मेदवारीको विषयमा छलफल हुनुको साथै संयुक्त परिचालनमा देखिएका समस्याबारे छलफल भएको पुरीले बताउनुभयो ।

    ‘कतिपय ठाउँमा अहिले पनि बागी उम्मेदवार कायम छन् । केही स्थानमा संयुक्त रुपमा निर्वाचनमा परिचालन नभएको भन्ने कुरा आएको छ’ पुरीले भन्नुभयो, ‘आज ति विषयमा मोटामोटी छलफल भएको छ । अब सबै ठाउँको तथ्यांक संकलन गरेर पर्सि बस्ने बैठकमा ठोस निर्णय हुने छ ।’

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरु सहभागी थिए ।

    कांग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको कांग्रेस नेता दिव्यमणि राजभण्डारीले बताउनुभयो । गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको उहाँको भनाई छ ।

    यस्तै, माओवादी केन्द्रका नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताउनु भयो ।

    बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेताहरु अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो ।

    त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट सचिव हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै
    बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी
    त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

    • २.
      डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

    • ३.
      सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    • ४.
      बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

    • ५.
      त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    • ६.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • ७.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • ८.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.