• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

डोटीमा राजमोको समानुपातिक प्रचार अभियान जारी


  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
  • डोटी । राष्ट्रिय जनमोर्चा, डोटीले जिल्लामा निर्वाचनको प्रचार अभियान सुरु गरेको छ । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले अभियान सुरु गरेको हो ।

    Advertisement

    जिल्ला अध्यक्ष डबल बोगटीेको नेतृत्वमा रहेको टोलीले बुडर बजारबाट कार्यक्रम सुरु गरेको राजमोले जनाएको छ ।
    अभियान अन्तर्गत कार्तिक १८ गते डोटीको बुडरमा आयोजित कोणसभालाई जिल्ला अध्यक्ष डबल बोगटी र प्रतिनिधि सभाका समानुपातिक उमेदवार उज्जर सिंह मगरले सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, १८ गते नै जोरायलको चनकटेमा राजमोले आमसभा सम्पन्न गरेको छ । जिल्ला उपाध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बोगटीसहित सचिव मानबहादुर खड्का, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार उज्जर सिंह मगर, जनजाति नेता कृष्ण पुनराजमो जिल्ला सदस्य चन्द्रकान्त जोशी र रक्तिम सास्कृतिक अभियानका चन्द्र नेपालीले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा गठबन्धन दलका नेताहरु नेकपा माओवादी केन्द्रका छवि ओली, एकीकृत समाजवादीका बहादुर रावल र नेपाली कांग्रेसका पुण्यराज ओझाले ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

    डोटीमा राजमोको प्रत्यक्षतर्फका उम्मेदवार छैनन् । प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा पार्टीलाई गिलास चिह्नमा मत माग्नका लागि अभियान सञ्चालन गरिएको अध्यक्ष बोगटीले बताउनुभयो । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा जन भेटघाट, सभा, कोणसभा, घरदैलो लगायतका कार्यक्रम सञ्चालन हुने छन् ।

    बिपिनगरमा सभा
    यसैबीच राजमो डोटीले आज (आइतबार) बिपिनगरको खुलामञ्चमा चुनावी सभाको आयोजना गरेको छ । सभालाई राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सम्बोधन गर्ने कार्यक्रम छ ।

    आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष
    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • २.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • ३.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ४.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ५.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ६.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ७.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ८.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.