• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सामाजिक बिकृति विरुद्ध अर्घाखाँचीका स्कूल-स्कूलमा अखिल (छैठौं)


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
    सामाजिक अन्धविश्वास र बिकृतिका विरुद्ध सचेतना अभियान थालेको अखिल (छैठौं) अर्घाखाँचीले जिल्लाका विभिन्न स्कूलमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यही पौषको ४ र ५ गते सन्धिखर्कमा २५ औं जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल (छैठौं)ले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथ–साथै सामाजिक सचेतना अभियान पनि सञ्चालन गरेको हो ।

    Advertisement

    त्यस क्रममा सोमबार सन्धिखर्कको युवा वर्ष जनता मावि र बिचित्र मावि हटारीनेटा, भगवती मावि शंखेटारी र भुमिकास्थानको शान्ति मावि एवम् अन्नपूर्ण मावि धारापानीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संगठनका महासचिव महेश जोशीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । जिल्ला अध्यक्ष सन्देश खनाल र सचिवालय सदस्य हिम्मत खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई अर्का प्रशिक्षक रहनुभएको थियो ।

    कार्यक्रममा महासचिव जोशीले २१ औं शताब्दीमा पनि समाजमा रहेका अन्धविस्वास र कु–प्रथाका कारण सामाजिक बिकृतिले बढावा पाएको भन्दै यसको निराकरणको निम्ती सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो । युवा विद्यार्थी जस्तो उर्जाशिल जनशक्ति नै कुलतमा फस्नाले पनि समाजले बलत्कार, हत्या, आत्महत्या, हिंसा जस्ता घटना ब्यहोर्नुपरेको भन्दै नेताहरुले समाजलाई कस्तो बनाउने भन्ने आफ्नो जिम्मेवारी सम्झिएर बेलैमा सचेत बन्न र बनाउन युवा विद्यार्थीहरुलाइ आग्रह समेत गर्नुभएको छ ।

    विषयगत प्रशिक्षण पछि सम्पन्न सांगठानिक भेलाले शान्ति माविमा शुस्मा भुसालको अध्यक्षतामा ४१ सदस्यीय ईकाई समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विजय घर्तीमगर, सचिव सुरक्षा खनाल, सहसचिव मनसुन खत्री र कोषाध्यक्षमा दिपक पन्थी चयन हुनभएको छ ।

    यस्तै, अन्नपूर्ण मावि धारापानीमा विश्व घर्तीमगरको अध्यक्षतामा ३५ सदस्यीय मुल इकाइ समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिता बन्जाडे, सचिव हिमाल रोकाय, सह–सचिव प्रतिक्षा वेल्वासे र कोषाध्यक्षमा मनोज भुसाल चयन हुनुभएको छ ।

    अभियानको अर्को टोलीले युवा वर्ष जनता माविमा शिव परियारको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । यस्तै, भगवती मावि शंखेटारीमा अमित बस्नेतको अध्यक्षतामा २५ सदस्यिय मुल इकाइ समितिको गठन भएको छ भने बिचित्र माविमा पनि संगठन निर्माण भएको अखिल (छैठौं) अर्घाखाँचीले जनाएको छ ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.