• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भोपालमा मूल प्रवाहको प्रचारात्मक सभा, पूर्वअध्यक्ष कार्कीलाई स्वदेश विदाई


  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
  • कृष्ण पचभैया, भोपाल ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यभारत क्षेत्रीय समिति अन्तर्गत भोपाल नगर समितिका पूर्वअध्यक्ष्य किम बहादुर कार्कीलाई विदाई गरिएको छ ।

    Advertisement

    मूल प्रवाहको आगामी फेब्रुअरी २७, २८ र १ मार्चमा हुन गइरहेको अखिल भारत सम्मेलनको प्रचारात्मक सभा तथा वनभोज कार्यक्रमका अवसरमा पूर्वअध्यक्ष कार्कीको विदाई गरिएको हो । कार्यक्रममा समाजका महासचिव ठाकुर खनालले कार्कीलाई सम्मान गर्दै आगामी जीवन स्वदेशमा गएर देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने विश्वासका साथ विदाई गर्नुभयो ।

    कार्यक्रममा महासचिव खनालले मूल प्रवाहको आउँदै गरेको आठौं अखिल भारत सम्मेलनले भारत प्रवासमा विभिन्न समस्यासँग जुझ्दै हिँडेता पनि स्वदेशमा हुने आगामी निर्वाचनमा मताधिकार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो । प्रवासी नेपालीहरुले प्रवासमा रहेर भोग्नु परेका समस्या तथा समस्याका समाधानको लागि मूल प्रवाहले आफ्नो स्थापना कालदेखि नै खेल्दै आएको महत्वपूर्ण भूमिकाको बारेमा पनि महासचिव खनालले प्रकाश पार्नुभएको थियो ।

    ‘देशमा सत्तासिन र सत्ता बाहिर रहेका दुवैं शक्तिहरुले निरन्तर रुपमा साम्राज्यवादी शक्तिहरुको सेवामा तँछाड र मछाडमा नै केन्द्रित रहेकोले नै नेपाली जनताको मुद्दा छायामा पर्दै आएको छ’ महासचिव खनालले भन्नु भयो– ‘जबसम्म देशका राजनीतिक पार्टीहरु जनताको पक्षमा काम गर्नेतर्फ केन्द्रित हुँदैनन् त्यतिबेलासम्म देशले राजनीतिले निकास पाउने आशा कम रहेको छ ।’

    महासचिव खनालले त्यसका लागि संसारका जुनसुकै स्थानमा रहेर पनि देशभक्त, वामपन्थी एवं परिवर्तनकारी शक्तिहरुले एकताको झण्डामुनी गोलबन्द हुँदै आमुल परिवर्तनको आन्दोलनमा सक्रिय हुनु पर्नेमा जोड दिनु भयो ।

    त्यस्तै, केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापा, केन्द्रीय सदस्य तालबहादुर खड्का, मध्य भारत क्षेत्रीय समिति अध्यक्ष नारायण सापकोटा, क्षेत्रीय समिति सदस्य लाल बहादुर क्षेत्री, महिला विभागबाट प्रेमा शर्मा, रक्तिम विभागबाट अर्जुन जिएम, पूर्वनगर अध्यक्ष किम बहादुर कार्की, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष विष्णु शर्मा, नेपाली जनसम्पर्क समितिबाट लोकमणि घिमिरे, नेपाली एकता मञ्चबाट श्रीमती राधा अर्याल, मूल प्रवाह भोपाल नगर समितिका वरिष्ठ सदस्य मान बहादुर ओली, लाल सिंह नेपाली, रामु राना, श्रीमती रुपा ओली, चेम्बर ऑफ कामर्सबाट गणेश पाण्डे, क्षेत्रीय समिति सदस्य तथा श्री पशुपतिनाथ नेपाली समाज उपाध्यक्ष रमेश राना, यसै गरि महिला नगर समिति पूर्वअध्यक्ष मीना रानाभाट, जनसम्पर्क समिति पम्फा गैरे, नगर समितिका वरिष्ठ सदस्य बिआर राना, ब्यापारी संघबाट प्रेम बहादुर अधिकारी, एडभोकेट संघबाट प्रेम लामाले मन्तव्य दिनुभएको थियो ।

    श्रीमती सोनु थापाको सञ्चालन र पिताम्बर पुलामी अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित जनसमुदायलाई लाल बहादुर क्षेत्री र रक्तिमका कलाकारद्वारा स्वागत गर्नुभएको थियो ।

    आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.