• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको पहलमा भारतमा कार्यरत नेपालीलाई कोरोनाविरुद्ध खोप लगाइयो


  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको पहलमा रेवाडीका श्रमजीवी नेपाली नागरिकहरुलाई कोरोनाबाट बचाउन खोप लगाइएको छ । नगर समितिको पहलमा करीब ५० जनालाई पहिलो र दोस्रो डोजको टीका लगाइएको हो ।

    Advertisement

    होटल, कोठी या अन्य स्थानमा काम गर्ने यिनी नागरिकसँग कुनै पहचान पत्र नभएर कोरोनाबाट बच्न टीका लगाउन सकेका थिएनन् ।
    यसभन्दा पहिला १९ सेप्टेम्बर २०२१ को दिन संगठनको पहलमा विशेष शिविर आयोजित गरी ४०२ जना नागरिकहरु जसमा ३२० जना नेपाली नागरिकहरुलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिएको थियो।

    नगर सचिव ज्ञान प्रसाद भुसालको विशेष पहलमा सम्पूर्ण व्यवस्थापन गराउने काम भएको थियो । नगर अध्यक्ष रामबहादुर खड्का, सदस्य रूपेश रोका, विष्णु घिमिरे सहित अन्य सदस्यहरुको सहयोग पहलमा सो कार्य सम्पन्न भएको थियो।

    खोपको माग गर्दै हिसारमा उपायुक्तलाई मागपत्र


    यता, मूल प्रवाह नगर समिति हिसारले कोरोना विरुद्धको खोपको माग गर्दै जिल्ला उपायुक्तलाई माग–पत्र बुझाएको छ ।

    रोजगारीको खोजीमा हिसार पुगेका श्रमजीवी नेपालीहरुलाई अहिले चलिरहेको कोरोना एवं ओमिक्रोन महामारिमा आधारकार्ड, राशनकार्ड बनाउन अत्यन्तै अप्ठ्यारो भएको र उक्त दस्तावेजको अभावमा कोरोना विरुद्धको खोप लगाउन कठिनाई परिरहेको भन्दै सो माग पत्र बुझाइएको हो ।

    केन्द्रीय समितिका सल्लाहकार तारा सोमरे, नगर उपाध्यक्ष बाबुराम पोख्रेल, सिटिएरिया अध्यक्ष केहर सिंह घर्तिमगर, नगर महिला बिभागकि संयोजक निरु सारु, सिटिएरिया बि कि कोषाध्यक्ष सीता पोख्रेल लगायतको प्रतिनिधि मण्डलले हिसारका जिल्ला उपायुक्त भेट गरि माग पत्र बुझाएको सोमरेले जानकारी दिनुभएको छ ।

    कुनै पनि कागजी प्रमाण पत्र नभएका श्रमजीवी नेपालीहरुलाई हिसार जिल्ला उपायुक्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सिफारिसको आधारमा कोरोना भ्याक्सिन लगाउने व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

    मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.