• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको आठौँ अखिल भारत सम्मेलन तयारी : सुदूरपश्चिमोत्तर क्षेत्रमा भेला


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी फरवरी २७–२८ र १ मार्च २०२२ मा हुन गैरहेको सम्मेलन तयारीका क्रममा भारतव्यापी संगठनात्मक तथा प्रचारात्मक कार्यक्रम तीब्र रुपमा अगाडि बढेको छ ।

    Advertisement

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलनको सफलताका लागि सुदूरपश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुले प्रचारात्मक सभा तथा संगठन निर्माणको कार्यक्रम जारी राखेका छन्।

    रोपड
    मूल प्रवाहको आठौं सम्मेलनलाई ऐतिहासिक रुपमा सम्पन्न पार्ने प्रण गर्दै ओमप्रकास सापकोटाको संयोजकत्वमा ७५ सदस्यीय प्रचार प्रसार उपसमिति गठन भएको छ । साथै आर्थिक उपसमिति समेत गठन गरिएको छ ।

    सम्मेलनको ऐतिहासिक महत्ववारे मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले सबै खाले अवसरवादीहरु विरुद्ब ऐतिहासिक सम्मेलनको प्रचारात्मक अभियानले अझै शशक्त सैद्धान्तिक संघर्षको आँधी वेहरी सृजना गरि रहेको बताउनु भयो ।

    उक्त भेलामा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने, जनजाति क्षेत्रीय विभागका विलबहादुर गुरुङ, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, क्षेत्रीय सदस्यहरु खगी थापा, लक्ष्मी गुरुङ, मन्जु थापा, रक्तिमका मदन थापा, नगरका प्रजापति सापकोटा, लालबहादुर थापा, रुपा कार्की, शकुन्तला थापाले सम्बोधन गर्नुभएको थियो ।

    ओमप्रकास सापकोटाको अध्यक्षता तथा विष्णु गुरूंङको सञ्चालन र नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो।

    भटिन्डा

    सुदूरपश्चिमोत्तर क्षेत्रको भटिन्डा नगर समितिको आयोजनामा प्रचारात्मक भेला टिचरहोममा सम्पन्न भएको छ। कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन सबै प्रकारले ऐतिहासिक रहने ठहर गर्नु भएको थियो ।

    त्यस्तै, मूलप्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य नरबहादुर ओली, महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, क्षेत्रीय सदस्य तुल्सा थापा, नरबहादुर विक, गणेश पोख्रेल, कमल भण्डारी, संगरुरबाट मन्जु शर्मा, विद्यार्थी संघकी सम्झना भट्टराई, धुर्व शर्मा र सिटी एरियाबाट नारायण अधिकारीले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम चन्द्र प्रसाद भुपालको अध्यक्षता, गिरीबहादुर मगरको सञ्चालन तथा नारायण केसी र कलाकारहरुले गर्नु भएको हो।

    चंडिगढ
    एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित पञ्चकुला एरिया समितिले संगठनात्मक भेला सम्पन्न गरेको छ । उक्त भेलामा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौड्यालले भेलाको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नु भएको थियो ।

    भेलाले सुरेश आचार्यको अध्यक्षतामा ११ पूर्ण र २ बैकल्पिक सदस्यहरु रहेको १३ सदस्यीय एरिया संगठन समिति पूनर्गठन गरेको छ ।

    समितिको सचिवमा माया आचार्य, कोषाध्यक्ष करण थापा र सदस्यहरुमा डिवि थापा, शिव घिमिरे, पुरन थापा, पुनम देवी आचार्य, होमबहादुर थापा, भिमबहादुर समाल, बुद्धि सोती, नरेन्द्र वलम्पाकी चयन हुनुभएको छ । वैकल्पिक सदस्यहरुमा विष्णु प्रसाद र दिपक सुनार हुनुहुन्छ । उपरोक्त नामावलीको घोषणा क्षेत्रीय सदस्य प्रेम आचार्यले सम्बोधन सहित गर्नुभएको हो।

    भेला सफलताको शुभकामना दिनेहरुमा मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, महिला क्षेत्रीय सदस्य सिमा खडका, महिला नगरकी सरस्वता भुसाल लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम माया आचार्यको सञ्चालन, सुरेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत नरेन्द्र बलम्पाकीले गर्नु भएको हो।

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.