• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी मायाको विदाई


  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • साईप्रस । साईप्रस नेपाली एकता समाजका केन्द्रीय सदस्य सन्सरी माया घिसिङ (अनु) लाई विदाई गरेको छ । आइतबार उहाँलाई एकता समाजले एक कार्यक्रमबीच विदाई गरेको हो ।

    Advertisement

    रोजगारीको सिलसिलामा साईप्रस रहेकी सन्सरी माया रोजगारी सक्काएर स्वदेश फर्कंदै हुनुहुन्छ । समाजका अध्यक्ष देवेन थापाले सन्सरी माया घिसिङले संगठन निर्माण गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संगठनले उहाँको उच्च मूल्यांकन गरिरहने बताउनु भयो ।

    नेता थापाले उहाँको अनुपस्थितले साईप्रस नेपाली एकता समाजलाई सधैँ कमी महसूस हुने बताउँदै घिसिङले साईप्रसस्थित नेपालीहरुको हकहित र अधिकार तथा देशमा हुने न्यायपूर्ण जनपक्षीय आन्दोलनहरुमा पुर्याएको अतुलनीय योगदान, साथै साईप्रसमा नेपालीहरुमाथि घट्ने अप्रिय घटना दुःखहरुमा एकता समाजले चलाएका अभियानहरुमा गरेको भौतिक नैतिक र आर्थिक सहयोगका लागी धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले नेपालमा गएर पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिन एकता समाज केन्द्रीय समितिको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्नु भएको थियो ।

    आफ्नो बिदाई कार्यक्रममा बोल्दै घिसिङले १ वर्ष एकता समाजको सदस्यको रूपमा काम गरे पश्चात यहाँ रहेका नेपाली श्रमिक दिदी बहिनी दाजु भाइ तथा नेपाली समुदायहरू संगका सुख दुःख र संघर्षका अनुभवहरू अविस्मरणीय भएको यी क्षणहरू संगालेर राख्ने बताउनु भयो ।
    सदस्य घिसिङलाई दोसल्ला ओडाई साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट सम्मान पत्र समाजका अध्यक्ष देवेन थापाले प्रदान गर्नु भएको थियो ।

    मायाको चिनो केन्द्रीय सदस्य ईश्वर घर्तीबाट हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य घर्तीको अध्यक्षता तथा महासचिव मञ्जु लिम्बुको सञ्चालनबाट अघि बढेको कार्यक्रमको स्वागत रमेश चन्दले गर्नुभएको कोषाध्यक्ष बिन्दु खड्काले जानकारी दिनु भयो ।

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.