• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

फुटपरस्त तत्वलाई मूल प्रवाहका कार्यकर्ताले तिरस्कार गरेका छन् : दुर्गाबहादुर केसी


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले ८ औं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न भएको छ ।

    Advertisement

    सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमाथि विभिन्न समयमा विभिन्न प्रकारका अवसरवादीहरुद्धारा हमला गर्ने कोशिस गर्दै आएता पनि संगठनका सचेत र प्रतिवद्ध कार्यकर्ताहरुले परास्त गर्दै आएको बताउनु भयो ।

    यस पटक पनि संगठनमा फूटपार्न कतिपय अराजक फूटपरस्त तत्वहरुले कोशिस गरे पनि उनीहरुको चाहनालाई मूल प्रवाहका कार्यकर्ताहरुले तिरस्कार गरेको केसीले जोड दिनु भयो ।

    उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको पक्षमा काम गर्दै आएको बताउनु भयो । त्यसलाई कतिपय महत्वकांक्षी व्यक्तिहरुले आफू अनुकुल सञ्चालन गर्न खोजेता पनि त्यस प्रकारका सबैखाले अवसरवादलाई संगठनले परास्त गर्दै अगाडि बढेकोमा केसीको भनाई थियो ।

    यसपटक आफूहरुले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरौं’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सम्पन्न पार्न गइरहेको केसीले बताउनु भयो ।

    सम्मेलन सम्पन्न पार्नका लागि क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्किको संयोजकमा २११ सदस्यीय सम्मेलन प्रचार प्रसार समिति गठन गरेको छ ।

    त्यस्तै केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले भारत प्रवासमा रहने नेपालीहरुको सामाजिक भावना माथि कसैले पनि खेलवाड गर्ने अधिकार नभएको बताउनु भयो। ७ नोभेम्बर १९७९ मा एकता समाजको स्थापना भएको थियो । एकता समाजको स्थापनाको मूल उदेश्य केवल सामाजिक भावनाको विकासमा जोड दिनु मात्रै थिएन, भारत प्रवासमा रोजगारीको खोजीमा आएका श्रमजिवी नेपालीहरुलाई राजनीतिक रुपमा पनि प्रशिक्षित गराउनु भएको थियो ।

    कार्यक्रममा केन्द्रीय सचिव बेदबहादुर कार्की, केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय साँकृतिक विभागका वोम सिंजापति, राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष भिमसिंह विष्ट, दमन नगर समितिका अध्यक्ष शेर बहादुर विक, मूल प्रवाहका पुरा नेता मित्र थापाले पनि पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, टंक कुँवर, केन्द्रीय सल्लाहकार श्रीधर शर्मा, वापी पश्चिम नगर समितिका अध्यक्ष निखिल रावल, वापी पूर्व नगर समितिका अध्यक्ष भूवनसिंह धामी, सचिन नगर समितिका अध्यक्ष सविना कुँवर, सुरत नगर समितिका अध्यक्ष पूर्णबहादुर विक, अहमदावाद नगर समितिका चामबहादुर घर्ति मगर, सायन नगर समितिका रमेश कुमार, आनन्द नगर समितिका राजु सोनी, सिलवास नगर समितिका सीता थापा लगायतको आतित्थ्यत एवं सहभागिता रहेको थियो ।

    कार्यक्रमको बीच बीचमा रक्तिम सा‌स्कृतिक विभागका कलाकारहरुद्वारा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै स्टेज गित संगित प्रस्तुत गरिएको थियो ।

    क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेको सञ्चालन, क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको अध्यक्षताबाट अगाडि बढेको सो सभामा उपस्थितलाई क्षेत्रीय सदस्य भिम साउँद र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

    केन्द्रीय सदस्य रमकला काउछाले पश्चिम भारत क्षेत्रीय महिला विभागको घोषणा गर्नुभए थियो । जसमा अध्यक्ष शोभा धामी, सचिव बिना काउछा, कोषाध्यक्षमा सीता थापा चयन हुनुभएको छ । सदस्यहरुमा बिष्णुमाया शर्मा, लक्ष्मी कुँवर, दिव्या जोशी, पवन खड्का, सुशीला भण्डारी, विमला शर्मा, तुमकुमारी थापा, दुर्गा राना, लक्ष्मी पाण्डे, देवु साउँद, गीता बस्याल, शान्ति वि।क।, रिता थापा, मंदिरा तामाङ, गीता राई, चम्पा वर्मा, दीपा ढकाल, सविना कुँवर, भारुबेन थापा र सुस्मिता गिरी रहनु भएको छ ।

    त्यस्तै साँस्कृतिक विभागका केन्द्रीय सदस्य बोम सिंजापतिले पश्चिम भारत साँस्कृतिक विभागको घोषणा गर्नुभएको थियो । समितिको योजकमा हरि काउछा र सदस्यहरु सविना कुँवर, विना काउछा, सिर्जना काउछा, दिपेश लिम्बु, शेरबहादुर विक, पूर्ण विक, गन बहादुर राना, लव ठाकुर, मिलन काउछा र दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    केन्द्रीय सचिव बेदबहादुर कार्कीले व्यवसायी विभागको घोषणा गर्नुभएको थियो । जसमा संयोजक हरिकुमार गिरी तथा सदस्यहरुमा रामचन्द्र खत्री, भूवनसिंह धामी, विनबहादुर रेग्मी, नविन शर्मा, तुला धामी, पनव गुरुङ, गणेश कटुवाल, रमेश खत्री, मोहन वस्नेत, देवराज जोशी, शेर बहादुर विक र एक रिक्त रहेको छ ।

    कार्यक्रमको अन्तिममा सचिन नगर समितिले कलाकारहरुलाई सम्मान गरेको थियो ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.