• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हिसारमा मूल प्रवाहको दुई दिनमा पाँच नयाँ समिति गठन


  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत दुई दिनमा पाँच नयाँ टोल समिति गठन गरिएको छ । ‘एक सदस्य एक टोल समिति गठन’ अभियान अन्तर्गत आइतबार र सोमबार पाँच नयाँ टोल समिति गठन गरिएको हो ।

    Advertisement

    सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, नगर समितीका सुरेश क्षेत्री, लाल बहादुर चुदाली, निरु सारु, ढाल बहादुर कार्की, नारायण न्यौपाने, श्याम बहादुर विक, एरिया सह सचिव कमला बगाले लगाएतका कार्यकर्ताहरुको सक्रियतामा विभिन्न विषयहरुमा छलफल पश्चात टोल समिति गठन भएका हुन् ।

    बैंक कलोनी टोल समिति
    सागर भट्टराईको अध्यक्षतामा गठित १५ सदस्यीय टोल समितिमा सचिव जुना खनाल, सहसचिव हरि पराजुली, कोषाध्यक्ष विष्नु खनाल, सदस्य हरुमा कुमारी थापा, गोकुल पराजुली, गोविन्द पराजुली, चोक बहादुर थापा, जोगेन्द्र थापा, ओम प्रकाश पाण्डे, अम्बिका थापा, ओम प्रकाश खनाल, श्याम बिक, कोपिला राना, रिक्त राखिएको छ ।

    डाबडा चोक टोल समिति
    अध्यक्ष सुनिल थापा, सचिब विष्णु थापा, कोषाध्यक्ष हिमाल मुखिया , सदस्यहरु मा लाल बहादुर चुदाली, सरिता कुमाल र रामचन्द्र कुमाल र एक रिक्त गरि ७ सदस्सिय टोलसमिती गठन गरिएको छ।

    माडल टाउन ‘ए’ टोल समिति
    अध्यक्ष सावित्रा बिसी, सचिव ज्ञानु दर्लामी, कोषाध्यक्ष बिमला कुमाल सदस्यहरुमा दिपक पान्डे, बलदेव जीसी, दान बहादुर दर्लामी,कमला पान्डे, सोमे कुमाल, हरिकला कुमाल, कमल कुमाल र सुरेश क्षेत्री गरि ११ सदस्यीय टोल समिति गठन गरिएको छ।

    माडलटाउन ‘बी’ एमटि टोल समिति
    अध्यक्ष सुजाता दर्लामी, सचिव हरि बहादुर गाहा, कोषाध्यक्ष राम प्रसाद पौड्याल, सदस्यहरु लोक बहादुर दर्लामी, दुर मायाँ गाहाँ, नारायण न्यौपाने, आत्मराम न्यौपाने र लाल बहादुर गरि ९ सदस्सीय टोल समिति गठन गरिएको छ।

    दुर्गा कलोनी टोल समिति
    अध्यक्ष पार्वती पौडयाल, सचिब गिता बलाल, कोषाध्यक्ष कुसुम सोनि, सदस्यहरु मा रिता पुन, दिलु बलाल, नविन बगाले, ढाल बहादुर कार्की गरि ७ सदस्सीय टोल समिति गठन गरिएको छ।

    मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.