• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चंडिगढमा मूल प्रवाहको राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला


  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगामी फरबरी २७–२८ र मार्च १ मा फरिदावादमा हुन गइरहेको अखिल भारत सम्मेलनलाई केन्द्रित गरी चंडिगढमा प्रचारात्मक भेला सम्पन्न भएको छ।

    Advertisement

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं । भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ आइतबार भेला सम्पन्न भएको हो ।

    मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन तयारी समितिलाई सहयोग गर्न सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिले प्रचारात्मक भेला सम्पन्न गरी क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा २९९ सदसीय सम्मेलन तयारी उपसमिति पनि गठन गरेको छ।

    उक्त भेलाले राष्ट्रिय सम्मेलन सम्पन्न पार्न व्यवस्थापन उपसमिती, आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, साँस्कृतिक उपसमिति, स्वयंसेवक उपसमितिहरु गठन गर्नुको साथै क्षेत्रिय सदस्यहरुको जिम्मा समेत तय गरेको छ।

    भेलालाई सम्बोधन गर्दै मूल प्रवाहका उपाध्यक्ष कपिल खनालले सबै प्रकारका चुनौतिहरुको सामना गर्दै सही नीति सिद्वान्तले प्रशिक्षित कार्यकर्ताहरुले उच्च प्रकारको जोस जाँगर र उमंगका साथ सम्मेलनलाई सफल पार्नेमा केन्द्रीय समिति ढुक्क रहेको बताउनु भएको थियो।

    त्यस्तै, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुनले वर्गीय माया भन्दा उच्च रगतको नाता पनि नहुने तर्क दिदै भारतस्थित सबै श्रमजीवि नेपालीहरुको भावनाको यो सम्मेलनले प्रतिनिधित्व गर्न सकोस भन्ने विचार सहित शुभकामना दिनुभएको थियो ।

    भेलामा विभिन्न नगरहरुबाट वक्ताहरुले भेला सफलताको शुभकामना तथा सम्मेलनको महत्वबारे प्रकाश पार्नुभएको थियो । रोपडबाट छबिलाल सापकोटा, संगरुरबाट खेमराज पोख्रेल, लुधियाना फोकलपाइन्टबाट राजकुमार अधिकारी, लुधियाना सिटीबाट उदैसिंह चन्द, जालन्धरबाट धनबहादुर गोर्खाली, गोविन्दगढबाट रामबहादुर ताम्राकार, हिसारबाट तारा सोमरे, श्रीगंगानगरबाट गिरुप्रसाद न्यौपाने, अम्बालाबाट प्रेम रसाली, चंडिगढबाट मानबहादुर केसी, महिला विभागकी केन्द्रीय सदस्य सुष्मा खड्का, मेस व्यवस्थापनबाट बालाराम न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।

    क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको अध्यक्षता तथा सचिव त्रिभुवन भट्टराईको सञ्चालनमामा सम्पन्न भेलामा रक्तिमका कलाकारहरु तथा कुल बहादुर बगालेले स्वागत गर्नुभएको थियो।

    आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • २.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ३.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ४.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ५.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ६.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ७.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ८.
      शेयर कारोबार पुन : सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.