• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपाल क्यान्सर सर्भाइबर सोसाइटीको साधारण सभा तथा अन्तरक्रिया सम्पन्न


  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेपाल क्यान्सर सर्भाइबर सोसाइटीको साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमिता खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै २०७८ साउन ३० गते तीनकुनेस्थित मेट्रो आँखा अस्पतालको हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    प्रमिता खनालको अध्यक्षता तथा प्रमिला केसीको संचालनमा अगाडि बढेको सो साधारण सभामा अध्यक्ष खनालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिनु केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।

    साधारण सभापछिको अन्तरक्रिया कार्यक्रमका विशिष्ट अतिथिमा मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाही तथा मनोसामाजिक सल्लाहकार कपिल शर्मा हुनुहुन्थ्यो ।

    कार्यक्रममा धारणा राख्दै डा. शाहीले ‘पुरुषको तुलनामा महिला नै क्यान्सर रोगबाट पीडित हुने गरेको बताउँदै विशेष गरी महिला, छोराछोरी र घरपरिवार स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्दा यो रोग जटिल बन्दै गएको बताउनुभयो । क्यान्सर रोग लागेपछि उच्च मनोबलका साथ डक्टरसमेतको सल्लाहअनुसार नियमित फलोअपमा रहिरहनुपर्ने उहाँको धारणा थियो ।

    अन्तरक्रियामा धारणा राख्दै मनोसामाजिक सल्लाहकार कपिल शर्माले कुनै पनि व्यक्ति शारीरिक रूपमा जति स्वस्थ हुन आवश्यक छ, मानसिक रूपमा पनि त्यति नै स्वस्थ हुन आवश्यक रहेको बताउनुभयो । मानसिक रूपमा कमजोर हुँदा पनि विभिन्न रोगले आक्रमण गर्न सहज हुने हुँदा उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने उहाँको तर्क थियो ।

    संस्थाकी कोषाध्यक्ष बिनु केसीका अनुसार क्यान्सर विजेता तथा क्यान्सरसित जुधिरहेकालाई लक्षित गरी सो संस्था गठन गरिएको हो । उक्त संस्थाले आर्थिक रूपमा कमजोर क्यान्सर बिरामीलाई आर्थिक सहयोग गर्नेदेखि लिएर क्यान्सर बिरामीलाई सकारात्मक सल्लाह, डाक्टरसँग अन्तरक्रिया, स्कुलकलेजमा स्क्रिनिङलगायत स्यास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको पनि जानकारी दिएको छ ।

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • २.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ३.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ४.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ५.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ६.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ७.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ८.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.