• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

कञ्चनपुरका भरतको परिवारलाई मूलप्रवाहले दिलायो साढे ४० लाख क्षतिपुर्ति


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • धनबीर पुन, कोचिन (भारत) ।

    Advertisement

    सडक दुर्घटनामा परी मृत्यु भएका भरत विकको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले क्षतिपुर्ति स्वरुप भारु २५ लाख २० हजार नगद दिलाउन सफल भएको छ ।

    कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नम्बर ५ निवासी प्रताप सिंह कामी र वासु देविका छोरा २६ वर्षीय भरतको १६ सेप्टेम्बरमा सड्क दूर्घटनामा निधन भएको थियो । ड्युटीबाट आफ्नो कोठा तिर आउने क्रममा कोचिनको नोवलबेस नजिक कारले ठक्कर दिंदा सख्त घाइते भएका उनले स्थानीय मेडिकल ट्रष्ट हस्पिटलमा मृत्यु भएको थिए ।

    डाक्टरहरुले मृत भएको जानकारी दिए पछि साथमा रहेका ब्यक्तीहरुले भरतका आफ्न्तहरु र मूल प्रवाह कोचिन नगर समितिलाई समेत जानकारी गराएका थिए । घट्नाको जानकारी हुना साथ नगर समितिका नेताहरुको उपस्तिथिमा पोस्ट्माट्म देखि दाहसंस्कारसम्म सम्पन्न गरेका थिए ।

    नगर समितिका बाबुराम केसी र सचिव जनक विसिको पहलमा मुद्दा दर्ता गराइएको थियोे । अदालतले १३ फेब्रुअरी २०१९ को दिन पीडितको पक्षमा फैसला गरि सकेको थियोे ।

    अदालतले मृतकको बुबा र आमालाई ल्याउन निर्देन दिए पछि ११ नोभेम्बर २०१९ का दिन अदालतले फैसला सुनाएको थियो । अदालतले मृतक भरतका बाबु आमाले भारतीय रुपैयाँ रु २५ लाख २० हजार (नेपाली रुपैयाँ अनुसार ४० लाख ३२ हजार) क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कोचिनका उपाध्यक्ष बाबुराम केसी र नगर सचिव जनक बिसि र नगर सहसचिव करण विकले दिनुभएको जानकारी अनुसार सो रकमको चेक सोमबार नै हस्तान्तरण गरि सकिएको छ ।

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.