• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रवासमा पनि भैलोको मैजारो !


  •   बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ (भारत)

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्र अन्तर्गत सबै नगरहरुले २०७६ सालको प्रगतिशील जनवादी भैलो समापन गरेका छन् । कतिपय नगरले स्टेज कार्यक्रम दिएका थिए भने अधिकांश नगरसमितीहरुले नेपाली जनताको घरदैलोमा पुगी तिन दिनसम्म लगातार भैलो खेल्ने र शुभकामना दिने काम गरेका थिए।

    चंडीगढ़

    यहाँस्थित नगर समितिले तीनवटा टिमहरु परिचालन गरेको थियो । केन्द्रीय सदस्य दिनेश खड़का, महिला क्षेत्रीय सचिव जुना चालिसे र नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे क्षेत्रीय सदस्य विनु नेपालीसहितको टिमले एरिया अध्यक्ष शमशेर केसीको नेतृत्वमा भैलो खेली समापन समेत गरेको छ ।

    अर्को टिम नगर अध्यक्ष मान व केसीको नेतृत्वमा थमन थापा, तेज वहादुर रोका, अर्जुन विक, दुर्गा विक, किसन खनाल, जमुना खनाल, जमुना खड़का, लगाएत दर्जनौं कार्यकर्ताहरुको सक्रिय सहभागितामा सम्पन्न गरिएको थियो । त्यसैगरी तेश्रो टीम पुरन थापाको नेतृत्वमा केन्द्रीय सल्लाहकार तिलक पौड्याल, क्षेत्रीय सदस्य प्रेम आचार्य, महिला नगर संयोजक माया आचार्य, विद्यार्थी अध्यक्ष नारायण आचार्य, सचिव राम पंथी लगायतको सक्रिय सहभागिता मा सम्पन्न भएको छ ।

    श्रीगंगानगर (राजस्थान)

    नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रीय सदस्य कृष्ण जिसी र बैकल्पिक सदस्य एवं सुदुरपश्चिमोत्तर क्षेत्रीय समिती सचिव त्रिभुवन भट्टराइको निर्देशनमा दर्जनौं कार्यकर्ताहरुको उत्साहजनक सहभागितामा भैलो खेलिएको थियो । यहाँस्थित गंगानगर समेत पदमपुर र सुरतगढ़मा पनि भैलो खेलिएको थियो ।

    लुधियाना सिटी तथा फोकलपोइन्ट

    लुधियानामा पनि चारवटा टिम परिचालन गरी जनता को घरदैलोमा पुगी चार दिनसम्म भैलो खेलिएको थियो । केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दको अगुवाईमा सिटी तथा फोकलपाइन्टमा खेलिएको भैलो सम्पन्न भयको छ । यस्तै, वाइपास एरियाको भैलो उदैसिह चन्द्रको नेतृत्वमा, सिविल लाइन एरिया ‘ए’ र ‘वि’ को भैलो वासुदेव भट्टराइको नेतृत्वमा तथा इन्डस्ट्रियल एरिया ‘ए’ र ‘वि’ को भैलो द्रोण प्रसाद पोखरेलको नेतृत्वमा तथा फोकलप्वाइन्ट नगरमा राजकुमार शाहीको नेतृत्वमा भैलो सम्पन्न भएको छ ।

    हिसार

    यहाँ २ वटा हलहरुमा वेग्लावेग्लै दिनमा भैलो कार्यक्रम सम्पन्न भएको छ । नगर सचिव तारा सोमरेको सञ्चालन तथा नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मूलप्रवाहका केन्द्रीय सल्लाहकार देविप्रसाद पौड्यालले गर्नु भएको थियो । सोही नगर अन्तर्गत ईन्ड्रस्ट्रीयल एरियामा पनि भैलो कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न भएकोछ । यहाँ तिहारको भैलो कार्यक्रममा उपस्थित सम्पुर्ण जनमानसहरु लाई महिला बिभागका कार्यकर्ताहरुले सेलरोटी पकाएर खुवाउनु भएको थियो ।

    जालन्धर

    यहाँ पनि तिहारको उपलक्ष्यमा प्रगतिशील भैलो तीन दिनसम्म जनताको घर आँगनमा पुगी भव्य र शानदार रुपमा सम्पन्न गरिएको छ । जस्मा टिम ‘ए’ टिम दिल बहादुर गाहाको नेतृत्वमा र टिम ‘वि’ हिम प्रसाद सुनामको नेतृत्वमा खेलिएको थियो । संगरुर मूलप्रवाहको संगरुर नगरसमितीको आयोजना दुइ दिनसम्म जनताको घरदैलोमा भैलो खेलिएको थियो । खिमराज पोखरेलको अध्यक्षता तथा राजु खनालको सञ्चालनमा सम्पन्न भैलो कार्यक्रम उद्घाटन क्षेत्रीय महिला सदस्य लक्ष्मी पान्डेले गर्नुभएको थियो भने स्वागत नारायण भुसालले गर्नुभएको थियो।

    यसैगरी रोपड़मा पनि विल वहादुर गुरुङको नेतृत्वमा एक दिन भैलो खेलिएको छ ।

    बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.