• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रवासमा पनि देउसी भैलोको रौनक !


  •   आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
  • खिमराज चालिसे , चंडिगढ (भारत)
    रोजगारीको शिलशीलामा देशभन्दा बाहिर रहेका नेपालीहरुले पनि तिहार पर्वका अवसरमा देउसीभैलो खेलेर रमाइलो गरेका छन् । भारतस्थित नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा जनवादी भैलो खेलिरहेको छ ।

    Advertisement

    सोही अवसरमामा मूलप्रवाह चंंडिगढमा नगर समितिद्वारा सञ्चालित तीनवटै टिमहरुले वेग्लावेग्लै स्थानहरुमा रहेका प्रवासी नेपालीहरुको घरदैलोमा पुगी भैलो खेलिरहेका छन् । भैलोको कार्यक्रम तीन दिनसम्म लगातार सञ्चालन हुनेछ ।

    टिम ‘सी’
    टिम ‘सी’ ले भैलो अभियानको सेक्टर २८ मा आइतबार मूलप्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले उद्घाटन गर्नुभयो । एरिया सचिव थानेश्वर पाण्डेको सञ्चालन तथा टिम संयोजक शमशेर केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोषाध्यक्ष( सरस्वता भुसालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नेपाली समाचार सम्वाददाता खिमराज चालिसे, सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, समाता विभागका वीनु नेपाली, महिला क्षेत्रीय विभागकी सिमा खड़का, महिला नगर विभागकी लक्ष्मी अधिकारी, विद्यार्थी क्षेत्रीय सदस्य सुरज चालिसे, रक्तिमका लीला विक लगायतले शुभकामना दिनुभएको थियो ।

    टिम ‘वि
    त्यस्तै टिम ‘बि’ को उद्घाटन थमन थापाले गर्नुभयो । तेजबहादुर रोकाको सञ्चालन तथा मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न समारोहमा दुर्गा विकले स्वागत गर्नुभएको थियो ।

    टिम ‘ए’
    यता टिम ‘ए’ ले पंचकूलामा पुरन थापाको नेतृत्वमा भैलो खेलिएको छ । जहाँ केन्द्रीय सल्लाहकार तिलक पौड्याल, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, मूल प्रवाह नगरका सुरेश आचार्य, महिला नगर संयोजक माया आचार्य लगायतको उपस्थिति रहेको छ ।

    आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.