काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश्वर दाहाल नियुक्त भएका छन् ।
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्टे«लियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।