• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

पोखरामा बुधबार अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड


  •   सोमबार, असोज २७, २०७६ मा प्रकाशित
  • पोखरा । पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा क्रस–कन्ट्री दौडको आयोजना गरिएको छ । सो दौडमा नेपाली र चिनियाँ धावकहरु सहभागी हुनेछन् ।पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपािलकाको संरक्षकत्वमा विभिन्न संघ/संस्थाहरुको सहकार्यमा सो दौडको आयोजना हुन लागेको हो ।

    Advertisement

    दौडबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले प्रतियोगितामा चीनका करिब ३० जना धावक, त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागि हुने जानकारी दिए । दौडमा नेपालको तर्फबाट २५ टिमसहित करिब १ सय ५ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

    दौड पोखराको पर्यटकी क्षेत्र बैदामको बाराही चोकबाट असोज २९ गते बिहान ८ बजे सुरु हुनेछ । दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १–२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन् । दौडको समापन पुनः बाराही घाटमा नै हुनेछ ।

    सोमबार, असोज २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न
    सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
    डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      पश्चिमी वायुको आंशिक प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने

    • २.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • ३.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ४.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ५.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ६.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    • ७.
      डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

    • ८.
      दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.