• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नेपाली भाषीलाई एनआरसीमा बञ्चितीकरण विरुद्ध दिल्लीमा प्रदर्शन (भिडियो)


  •   सोमबार, असोज २७, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । भारतको असम राज्यमा एक लाख भन्दा धेरै नेपाली भाषीलाई ‘अनागरिक’ बनाइएकोप्रति दिल्लीमा विरोध प्रदर्शन भएको छ । भारतमा हालै गरिएको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) बाट नेपाली भाषीलाई बञ्चित गरिएको भन्दै एनआरसीमा समावेश गर्न मागसहित प्रदर्शन भएको हो ।

    Advertisement

    सोमबार दिल्लीको मण्डि हाउसबाट जन्तरमन्तरसम्म विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको छ । ‘एनआरसी एवं फासीवाद विरोधी जनमोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजसहितका भाइचारा संगठनहरु सहभागी छन्।

    विरोध प्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकुर खनालले शताब्दियौँदेखि बसोबार गर्दै आएका लाखौं नेपाली भाषी नागरिकहरुलाई भारतीय ‘अनागरिक’ बनाएर भारतबाट लखेट्न खोजेको बताउनुभयो । भारतस्थित नेपालीहरुको समस्या समाधान गर्न आफ्नो संगठनले जुनसुकै मूल्य चुकाउन तयार रहेको भन्दै सचिव खनालले प्रवासमा रहेका नेपालीहरुको समस्याप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोश समेत व्यक्त गर्नुभयो ।

     मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकुर खनालको भनाई । (भिडियाे हेर्न क्लिक गर्नुहाेस्)

    कार्यक्रममा भाकपा (माले) का महासचिव के एन रामचन्द्रनले सम्बोधन गर्दै स्वतन्त्रता संग्राममा रगत दिएका नेपालीभाषीलाई भारत सरकारले एनआरसी पञ्जिकरणबाट बञ्चित गराउन नमिल्ने जिकिर गर्नुभयो । कार्यक्रममा मुल प्रवाह अखिल नेपाल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिंह चन्द, तथा भारतस्थित भाइचारा संगठनका प्रतिनिधिहरु डा मजुर आलम, राधेश्याम, ज्योती दामोदर, विमल त्रिवेदी लगायतले सम्बोधन गर्नुभएको थियो ।

    विरोध सभाको अध्यक्षता अरुण माझीले गर्नुभएको मूलप्रवाह सुदुरपश्चिम उत्तर क्षेत्रीय सचिव तथा केन्द्रीय सदस्य त्रिभुवन भट्टराइले जानकारी दिनुभयो ।

    प्रदर्शनमा मूलप्रवाहसहित भाकपा (माले) रेडस्टार, न्यु डेमोक्रेटिक पार्टी अफ इन्डिया, बहुजन कम्युनिष्ट पार्टी, आल इन्डिया मिल्ली काउन्सिल, सर्वहारा लोकपक्ष, सीपीआई (एम एल) न्यु प्रोलेटारिन, लोक समिति, लोकपक्ष, सिटीजन फर डेमोक्रेसी, डेमोक्रेटिक पिपुल लायर्स एशोसिएशन, आल इन्डिया पिस मिसन, भगत सिंह मञ्च, आल इन्डिया क्रिश्चियन माइनारिटी फ्रन्टलगायत सहभागी छन् ।

    अर्काे भिडियाे यहाँ हेर्नुहाेस्

    सोमबार, असोज २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.