• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नयाँ पुस्तासंगै हराउँदै पिङ संस्कृति


  •   शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
  • कावासोती । दशैं तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैं लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ ।

    Advertisement

    “पहिले पहिले दशैं आउन लाग्दा गाउँघरका साथीभाइ जम्मा भएर लिङ्गेपिङ राख्ने चहलपहल हुन्थ्यो, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारोसँगै दशैं आएको भान हुन्थ्यो, अहिले त पिङ पनि नौलो हुन थाल्यो”, स्थानीय दुर्गालाल पराजुलीले भने । “दशैं आएसँगै गाउँघरमा रोटेपिङ, लिङ्गेपिङ राख्ने चलन रहेको थियो ।

    नेपाली संस्कृति परम्पराअन्तर्गत दशैं तिहारमा पिङ राख्ने चलन छ । यस्तै दशैंको टीकाका दिन एकपटक भए पनि पिङ खेल्नुपर्छ भन्ने मान्यतासमेत रहेको छ तर अहिले आएर पिङ राख्नेक्रम भने घट्दै गइरहेको छ ।

    रोजगारको खोजीमा युवा विदेश पलाएन भएसँगै गाउँ घरमा चहल पहल कम भएको छ । युवा जनशक्ति नहुँदासमेत गाउँका लिङ्गे पिङ हराउँदै जान थालेका छन् ।

    शहरमा सबै आफ्नो काममा ब्यस्त, मनोरञ्जनका साधन अन्य धेरै हुदा शहर बजारबाट पिङ राख्ने चलन लोप नै हुन लागेको कावासोती–३ गोपाल बस्नेतले बताए। मनोरञ्जनका लागि टेलिभिजन, सिनेमाघर, इन्टरनेट आदि विभिन्न साधनको प्रयोग बढ्दै गइरहेको र शहरी जीवन आफैँमा ब्यस्त बन्दै गएका कारण शहर बजारमा पिङ राख्ने चलन कम हुँदै गएको बस्नेतले बताए ।

    नेपालका मौलिक परम्परा र संस्कृति संरक्षणका लागि यस्तै सानासाना परम्परागत कार्यको जगेर्ना गर्दै जानुपर्ने कतिपय सामाजिक अगुवाको भनाइ छ । केही स्थानमा गत वर्षमा सशस्त्र प्रहरीलेसमेत लिङ्गे पिङ राख्ने गर्दथ्यो ।

    यसलेसमेत विभिन्न चहलपहल र दशैँको शुरुआत भएको आभास दिलाउथ्यो । अहिले पिङ गाड्ने काममा खासै कसैको चासो देखिँदैन । यसले दशैँसँगै आश्रित पिङ राख्ने परम्परा नै सङ्कटमा पर्दै गएकामा कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.