काठमाडौं । नेपाली सेनाले दशैँको टिकाको दिन काठमाडौं उपत्यकाभित्र निः शुल्क बस सञ्चालन गर्ने भएको छ ।
Advertisement
बिजया दशमीको टिकाको दिन (असोज २१ गते) उपत्यकाभित्र यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने सेनाले जनाएको छ ।
सातवटा रुटमा चल्ने निःशुल्क बससेवाबाट सैनिक तथा गैह्र सैनिक सबैले सुविधा लिन सक्नेछन् ।
यस्तो छ, रुट


