• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने अखिल (छैठौं) को तयारी


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • सुवास जिसी, सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को राष्ट्रिय परिषद बैठक कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

    Advertisement

    आइतबारदेखि जारी बैठक संघीयता खारेजीको आन्दोलनलाई थप उचाइमा पुर्याउन ५ दिने काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गर्दै सोमबार साँझ सम्पन्न भएको हो। आन्दोलनको मिति आगामी माघमा बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने अखिल (छैठौँ) ले जनाएको छ । फागुनको अन्त्य वा चैतको पहिलो सातामा कोठमाडौं केन्द्रित आन्दोलन गर्ने छैठौंको तयारी छ ।

    सो आन्दोलनलाई साफल पार्न विभिन्न जिल्ला तथा प्रदेशका विस्तारित वैठक तथा भेलाका कार्यक्रम समेत राष्ट्रिय परिषद बैठकले निर्धारण गरेको छ । संघीयताको खारेजीको लागि देशभरबाट विद्यार्थीहरु काठमाडौंमा केन्द्रित गर्ने छैठौंँको तयारी छ ।

    २ दिनसम्म चलेको बैठकको बन्द सत्र कार्यक्रमले अध्यक्ष विमल पोख्रेलद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन र आगामी कार्यक्रम उपाध्यक्ष गणेश अधिकारीद्वारा प्रस्तुत विशेष प्रस्ताव पास गरेको छ भने कोषाध्यक्ष निश्चल क्षेत्रीले आर्थिक विवरण पेस गर्नुभएको थियो ।

    केन्द्रीय सचिव सुवाश जिसी, सदस्य प्रतिभा आचार्य र अतिथी भिमलाल पोख्रेल गरि ३ जना सम्मिलित अध्यक्ष मण्डलले बन्द सत्रको सञ्चालन गरेको थियो । प्रस्तुत प्रतिवेदनबारे हलमा व्यापक छलफल भएको थियो ।

    परिषद बैठकमा उच्च राजनीतिक नेतृत्वबाट प्रशिक्षणसमेत दिइएको थियो । वर्तमान राजनीति, पार्टी र अनुशासन, विश्व दृष्टिकोणको बारेमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा र केन्द्रीय सदस्य मनोज भट्टले परिषद सदस्यलाई प्रशिक्षण दिनुभएको थियो ।
    परिषद बैठकले संगठनको आन्तरिक योजनाहरु निर्माण गर्नुको साथै रिक्त रहेको केन्द्रीय सदस्यहरुको पद समेत पुर्ती गरेको छ ।

    रिक्त पुर्ण केन्द्रीय सदस्यमा वसन्त आचार्य (दाङ), डवल तिरुवा (डोटी) र खगेन्द्रा विस्ट (रोल्पा) लाई चयन गरेको छ । त्यसैगरी वैकल्पिक सदस्यमा विवेक जिसी (काठमाडौ), सन्देश खनाल (अर्घाखाँची), विष्णु अधिकारी (वर्दिया) र एकेन्द्र कंडेल (कैलाली)लाई चयन गरेको छ ।

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.