• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रहरीद्वारा जनचेतनामुलक ‘सुरक्षित यात्रा अभियान’ प्रारम्भ


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अडियो जिङ्गल बजाई शुभारम्भ गरेको छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताए ।

    साथै सोही अवसरमा प्रहरी महानिरीक्षक खनालले करिब ३५ वर्षदेखि सवारी चालकको रुपमा काम गरी हालसम्म सुरक्षित यात्रा गराउने देशभरका असल चालकका प्रतिनिधिहरु ७ जनालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुको साथै चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार बिभिन्न सवारी साधनका चालकहरुलाई फुलमाला लगाई सुरक्षित यात्राको शुभकामना सहित बिदाई समेत गरे ।

    यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईंहरुकै हातमा सबै यात्रुहरुको जीवन छ ।’

    सडकको दुरावस्था, सडक बत्ती लगायत दुर्घटनाका प्रमुख कारणबारे उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सरोकारवाला सबै पक्ष जिम्मेवार भएमा चाडपर्वमा सवारी दुर्घटना हुनै नदिने अवस्था सिर्जना गर्न सकिने बताए ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई र ल्होत्से बहुउद्धेश्य प्रालिका अध्यक्ष दिपक कुँवरले यातायात क्षेत्रमा आवश्यक सुधार गर्नका लागि आ(आफ्नो सहयोग सहितको प्रतिबद्धता व्यक्त गरेका थिए ।

    साथै राष्ट्रिय दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी, प्रसिद्ध गायिकाहरु पूर्णकला बिसी, राधिका हमाल लगायतले सुरक्षित यात्राका सन्देश बोकेका जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए।

    ट्राफिक नियमको पालना, सुरक्षित सवारी लगायतका विविध उद्धेश्य सहित उक्त कार्यक्रम आज देशभरका विभिन्न स्थानमा समेत आयोजना गरिएको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, यातायात व्यवसायसँग सम्बद्ध तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु, कलाकारहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाज, ट्राफिक स्वयंसेवकहरु र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.