• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

बाढीपीडितका लागि मूलप्रवाह रोपडद्वारा आर्थिक सङ्कलनसँगै शोकसभा

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

"जापानमा रहेका श्रमजीवी नेपालीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा "

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ १६ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि जापान नेपाली एकता समाजले रु. १ लाख ६५ हजार २ सय ६२ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

    Advertisement

    जापान नेपाली एकता समाजले सञ्चालन गरेको ‘बाढीपहिरो राहत अभियान’ अन्तर्गत जापानमा रहेका श्रमजीवी नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो । विपद्का कारण प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समाजले जनाएको छ ।

    हाम्रा संवाददाता मेघराज सापकोटाले दिएको जानकारीअनुसार जापानमा रहेका नेपालीहरूबीचबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. १,६५,२६२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

    विपद्को समयमा स्वदेशमा रमाहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग पुर्‍याउने उद्देश्यले विदेशमा रहेका नेपालीहरूले समेत विभिन्न माध्यमबाट राहत अभियान सञ्चालन गर्दै आएका छन् । जापान नेपाली एकता समाजको यो अभियान पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको बताइएको छ ।

    बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन संकलित रकम उपयोग हुने अपेक्षा गरिएको छ ।

    जापान नेपाली एकता समाज राष्ट्रिय जनमोर्चासँग सम्बद्ध संगठन हो ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा
    लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग
    रसुवा बाढी : एक हजार ३५५ को मृत्यु
    बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली
    बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • २.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    • ३.
      लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

    • ४.
      रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

    • ५.
      बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

    • ६.
      बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    • ७.
      सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

    • ८.
      हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.