• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

नर्वेका राजा हेराल्डको निधन

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

तीज गीत: विपत्तिको गरौँ सामना

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ३. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ४. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

भालुबाङ अस्पतालमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • भालुबाङ, भदौ ११ । भालुबाङ अस्पतालको आयोजनामा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी आज भालुबाङमा सम्पन्न भएको छ।

    Advertisement

    भालुबाङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. आकाश बेल्बासेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका डा. अच्युत न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो।

    अस्पतालका वरिष्ठ चिकित्सक एमडीजीपी डा. रणबहादुर बोगटीको स्वागत मन्तव्यबाट सुरु भएको समीक्षा गोष्ठीमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सरोज भण्डारी, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, पत्रकार सन्तोषकुमार गुप्तालगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।

    अस्पतालका नर्सिङ निरीक्षक छवि बस्नेतले सञ्चालन गर्नुभएको उक्त समीक्षा गोष्ठीमा लालमटिया स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, अस्पताल विकास समितिका सदस्य विष्णु सेढाईँलगायत स्थानीय जनप्रतिनिधि, गन्यमान्य तथा बुद्धिजीवी र अस्पतालसँग सरोकार राख्ने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
    तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन
    नर्वेका राजा हेराल्डको निधन
    नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय
    बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
    सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ३.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ४.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

    • २.
      तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

    • ३.
      नर्वेका राजा हेराल्डको निधन

    • ४.
      नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

    • ५.
      बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • ६.
      सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    • ७.
      बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    • ८.
      तीज गीत: विपत्तिको गरौँ सामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.