• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

२०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी

किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • ६. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ७. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ८. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ९. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • १०. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • भद्रपुर (झापा) । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।

    Advertisement

    जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

    सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् ।

    स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेको जानकारी दिनुभयो ।

    जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्छ ।

    सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन् । सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू सङ्क्रमणको उच्च जोखिममा रहने गर्छन् ।

    स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन तथा सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
    २०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी
    किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
    सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार
    इरानको मृत्युदण्डविरुद्ध ३२ देश
    भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • ६.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    भर्खरै

    • १.
      इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

    • २.
      २०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी

    • ३.
      किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ४.
      सोलुखुम्बुको पिकेपिकमा रेड पाण्डा म्याराथन, पहिलो हुनेलाई १ लाख ५० हजार

    • ५.
      इरानको मृत्युदण्डविरुद्ध ३२ देश

    • ६.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • ७.
      बाजुरा बाढीपहिरोको उच्च जोखिममा

    • ८.
      पत्रकार श्रेष्ठ पक्राउको चौतर्फी विरोध, सूचनाको स्रोत हत्याउन खोजेको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.