• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो

कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो

बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक

क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग

टेकुमा ग्यास वितरणमा पहुँचवालालाई प्राथमिकता दिएको आरोप

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन


  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य तथा नर्सिङ पेशासँग सम्बन्धित १५ बुँदे माग पूरा गर्नुपर्ने मागसहित आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मी तथा नर्सहरूले वीर अस्पतालमा प्रदर्शन गरेका छन्।

    Advertisement

    अनशनको छैटौं दिन मंगलबार वीर अस्पताल परिसरमा आयोजित प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले रानाभाटले उठाएका मागहरू न्यायोचित रहेको भन्दै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

    प्रदर्शनकारीहरूले ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’, ‘सम्मानजनक सेवा–सुविधाको सुनिश्चितता गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ तथा ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

    नर्स रानाभाट साउन १४ गतेदेखि न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषणको अन्त्य, सेवा–सुविधामा सुधारलगायतका माग राख्दै आमरण अनशनमा बसेकी हुन्। अनशनका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

    प्रदर्शनमा सहभागी नर्स तथा स्वास्थ्यकर्मीहरूले विगतमा नर्सहरूको तलब–भत्ता, सेवा–सुविधा, वृत्ति विकासलगायतका विषयमा सरकारसँग विभिन्न सहमति भए पनि ती कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले यसपटक पनि माग बेवास्ता गरिए स्वास्थ्य क्षेत्र अझ प्रभावित हुने चेतावनी दिएका छन्।

    रानाभाटको आन्दोलनप्रति डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन अफ नेपाल, नेपाल पब्लिक हेल्थ एसोसिएसन, हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल र नेपाल सीएमए संघ लगायतका स्वास्थ्यसम्बद्ध संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन्। ती संस्थाहरूले सरकारलाई रानाभाटको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल सार्थक वार्ता गरी सहमतिमा पुग्न आग्रह गरेका छन्।

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी
    सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद
    प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो
    कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो
    मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो
    बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      करार कर्मचारीद्वारा भीमदत्त बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखा शाखामा तालाबन्दी

    • २.
      सैनिक अधिकृत र सांसद राजुनाथ पाण्डेबीच विवाद

    • ३.
      प्रतिनिधिसभामा सुनसरी–मधेश घटनादेखि सुरक्षा नीति र सरकारी सहमतिसम्मका विषयमा सांसदहरूको चासो

    • ४.
      कप्तानगञ्ज घटनाका थप एक घाइतेको उपचारकै क्रममा निधन, मृतक संख्या तीन पुग्यो

    • ५.
      वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

    • ६.
      मृत्यु हुने सुकुम्बासीहरूको संख्या नौ पुग्यो

    • ७.
      बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक

    • ८.
      क्यान्सरपीडित दीपा पौडेलको उपचारका लागि मूल प्रवाहद्वारा आर्थिक सहयोग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.