• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भारतीय ओभरलोड गाडीले ट्रक व्यवसायी मारमा


  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल।
    सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका विषयमा प्रहरी अधिकृत र ट्रक व्यवसायीले चिन्ता गरेका छन् । सडक दुर्घटना न्यनीकरण गर्नुपर्ने र त्यसका लागि उचित ट्राफिक व्यवस्थापन आवश्यक रहेको यायायात व्यवसायीको मागप्रति प्रहरी अधिकृतहरुले यातायात व्यवसायीदेखि सबै पक्षसंग सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

    Advertisement

    दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य हुनुपर्ने उनीहरुको भनाइ छ । प्रदेश पांँचमा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको यातायात व्यवसायीहरुको भनाइ छ ।

    प्रहरी र व्यवसायीबीच सहकार्य गरी अगाडी बढे समस्याको समाधानमा सहजता आउन सक्ने बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आयोजना गरेको नव आगन्तुक प्रहरी प्रमुखहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने सहभागिहरुले लकडाउन र भारतीय ओभरलोड गाडीले ट्रक व्यवसायी मारमा परेको गुनासो गरे ।

    भारतबाट आउने ओभरलोड गाडीका कारण नेपाली व्यवसायी विस्थापितको अवस्थामा पुगेको र सडकहरु पनि जीर्ण हुंदा पनि राज्य र राज्यका आधिकारिक निकायहरु मौन रहेको ट्रक व्यवसायीको भनाइ छ ।

    कार्यक्रममा पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक डम्बर बहादुर बिकले शान्ति सुरक्षासंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज र व्यवसायी संघसस्थाहरुको सहयोग चाहिने बताए ।

    प्रदेशका सबै यातायात व्यवसायीसंग सहकार्य र समन्वय गरी ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडी बढ्न सकिने बताउंदै उनले भने गलत प्रवित्तिका बिरुद्द ट्राफिक प्रहरी सबैसंग सहकार्य रातोमालो गरेर अगाडी बढ्न तयार छ ।

    समितिका अध्यक्ष यमप्रसाद पाण्डेले ओभरलोड समान बोक्ने भारतीय गाडिहरुका कारण नेपाली व्यवसायी धरासायी बनेको बताउंदै राज्यलाई बारम्बार जानकारी गराउंदा पनि यातायात व्यवसायीका माग नसुनिएको बताए । ओभारलोडका कारण नेपालका राजमार्गहरु जीर्ण बन्दै गएको र यातायात व्यवसायीको व्यवसाय चौपट भएकाले ओभरलोड नियन्त्रणका लागि सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गरे ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरले सवारी दुर्घटना न्यूनीकरणका लागि गुडीरहेको अवस्थामा सवारी साधन विग्रिदा सडकबाट सुरक्षित स्थानमा पार्किङ गराउनेतर्फ व्यवसायीहरु सचेत हुन आग्रह गरे ।

    पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले छाडाचौपया यस क्षेत्रको लागि विकराल समस्या बनेकाले यसको उचित व्यवस्थापनमा स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने बताए । अधिधकार सम्पन्न स्थानीय सरकारले छाडाचौपयांको उचित व्यवस्थापनका लागि नीति नियम बनाउन आवश्यक रहेकोमा जोड दिए ।

    समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र महासचिव जीतबहादुर भाटले ट्रक व्यवसायीका समस्याप्रति प्रहरी प्रसाशनदेखि राज्य मौन रहेको भन्दै यातायात व्यवसायीका समस्याप्रति गम्भीर बन्न सरोकारवाला निकायलाई आग्रह गरेका छतन् ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका निवर्तमान अध्यक्ष टिकाराम गौतम, समितिका उपाध्यक्षद्वय डिल्ली रिजाल, खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरिप्रसाद रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, प्रकाश गैरे लगायतको सहभागितामा कार्यक्रम भएको थियो ।

    समितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीले पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक डम्बर बहादुर बिक, पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डे र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरलाई स्वागत गरेका थिए ।

    बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.