• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कम्युनिस्ट सङ्ग्रहालयको स्वरोजगार तथा उद्यमशीलता तालिम समापन


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    कम्युनिस्ट सङ्ग्रहालयले आयोजना गरेको तीन दिने युवा स्वरोजगार तथा उद्यमशीलता क्षमता अभिवृत्ति कार्यक्रम समापन भएको छ ।

    २०८३ जेठ १५ देखि सङ्ग्रहालयको सभाकक्षमा सुरु भएको सो कार्यक्रम जेठ १७ गते समापन भएको हो ।

    युवा विद्यार्थी र व्यवसायीहरूको सिप विकास, उद्यमशील सोचको अभिवृद्धि तथा आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तालिमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले युवालाई स्वरोजगार र उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गर्दै यस्ता कार्यक्रमले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले पनि मन्तव्य राख्नुनभएको थियो ।

    तालिममा युवा स्वरोजगार, उद्यमशीलता, कृषि व्यवसाय, अर्थतन्त्र, सिप विकास, सङ्ग्रहालय व्यवस्थापन तथा समसामयिक सामाजिक–आर्थिक विषयमा विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनुभएको थियो ।

    तालिममा सहभागी युवाले उद्यम सञ्चालन, स्वरोजगारका सम्भावना, नेतृत्व विकास तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिकाबारे जानकारी प्राप्त गरेका थिए ।

    समापन समारोहमा बोल्दै राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्त, सहभागीको तर्फबाट नरेन्द्र केसी, वर्षा पोख्रेल र अजय रेश्मीमगरले यस्ता तालिमले युवामा सकारात्मक सोच, नेतृत्व क्षमता र उद्यमशीलताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा धन्यवाद मन्तव्य सङ्ग्रहालयका केन्द्रीय सदस्य गणेश गौतमले राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यलेर र सञ्चालन लीलबहादुर केसीले गर्नुभएको थियो ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • २.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ३.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ४.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ५.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ६.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ७.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ८.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.