• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

ऐरावती क्याम्पसको सत्रौँ वार्षिकोत्सव सम्पन्न


  •   शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
  • लालमटिया (दाङ) । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका–२ लालमटिया, दाङको सत्रौँ वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

    Advertisement

    क्याम्पसका संस्थापक सदस्य तथा संविधानसभा सदस्य रश्मिराज नेपालीको प्रमुख आतिथ्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि नेपालीले नेपाल र नेपालको इतिहास, भूगोल, संस्कार र संस्कृतिबारे विद्यार्थीले गहिरो अध्ययन र चिन्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    उहाँले पछिल्लो समय विद्यार्थीमा अनुशासन र राष्ट्रप्रेमको भावना कमजोर बन्दै गएको बताउँदै शैक्षिक उत्कृष्टतासँगै चरित्र निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले क्याम्पसको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष सूर्यप्रकाश शर्मा, सल्लाहकार द्रोण भुसाल, चैतन्य पाठशालाकी प्रिन्सिपल सुष्मा रेग्मी, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्ता, भालुबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, महाप्रभु वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, राष्ट्रिय जनमोर्चा दाङका नेता बाबुराम थापालगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नयाँ क्याम्पससभा सदस्य घनश्याम ज्ञवाली, भागवत ज्ञवाली, शारदा देवकोटा, अशोक खनाल, गोपाल पोख्रेल, मोहनकुमार श्रेष्ठ, विभीषण अधिकारी, जानका खनाल, बोधीराज घिमिरेलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो ।

    क्याम्पसमा स्थापना गरिएको तामपितम अक्षयकोष, जगतप्रसाद पौडेल स्मृतिकोष, रविलाल बोधकुमारी न्यौपाने अक्षयकोष र धनबहादुर कुमारीदेवी भट्टराई अक्षयकोषबाट विपन्न, दलित, जेहेन्दार विद्यार्थीरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    सहायक प्राध्यापक धनबहादुर रावललाई उत्कृष्ट प्राध्यापकको रूपमा सम्मान गरिएको थियो ।

    त्यस्तै कार्यक्रममा सप्ताहव्यापी अन्तरक्याम्पस स्तरीय खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

    सञ्चालक समिति उपाध्यक्ष विलोचन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तुलसीराम पौडेलले गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीले लोकनृत्य, गजल र कविता प्रस्तुत गरेका थिए ।

    शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.