• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

युक्रेन समर्थकको शिखर सम्मेलन गरिँदै


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकको गठबन्धनका नेताको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताउनुभएको छ ।

    Advertisement

    ब्रसेल्समा इयूको शिखर सम्मेलनपछि म्याक्रोँले भन्नुभयो– ॅहामी आगामी बिहीबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा गठबन्धनको इच्छुक सदस्यको अर्को बैठक गर्नेछौँ ।’

    ‘हामी युक्रेनी सेनाको लागि अल्पकालिक समर्थन र रुसी आक्रमण रोक्न युक्रेनको सशस्त्र बलको लागि दिगो मोडेलको रक्षा गर्न र युरोपेली सेनाले प्रदान गर्न सक्ने सुरक्षा ग्यारेन्टीमा हाम्रो कामलाई अन्तिम रूप दिनेछौँ’ उहाँले भन्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अबको केही दिनमै सम्पूर्ण प्रक्रियालाई अन्तिम रूप दिइनेछ ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना रुससँग प्रत्यक्ष वार्ता सुरु गरेदेखि नै म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग मिलेर युक्रेनको समर्थनमा गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहनुभएको छ ।

    म्याक्रोँले भन्नुभयो– ‘युद्धविरामलाई समर्थन गर्ने तरिकाबारे हामीले बेलायतसँग धेरै काम गरेका छौँ । कुनै पनि युद्धविराम विश्वसनीय छ भनेर सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ ।’

    फ्रान्सेली नेताले भन्नुभयो– ‘यो छलफल गर्ने र सुधार गर्ने अवसर हुनेछ ।’

    स्टार्मरले बिहीबार गठबन्धनमा चासो राख्ने राष्ट्रका करिब ३० जना वरिष्ठ सैन्य योजनाकारसँग वार्ताको आयोजना गर्दै युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको राजनीतिक मनसाय वास्तविकता बनिरहेको बताउनुभएको थियो ।

    बेलायती नेताले भन्नुभयो– ‘सीमाको रक्षाको सम्बन्धमा चाहे त्यो समुद्र वा आकाशमा के हुन सक्छ, ती योजना एकसाथ आउँदैछन् ।’

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई पश्चिमी सैन्य सहायता बन्द गर्न माग गरेपछि उक्त समूहले के गर्न सक्छ भन्ने प्रश्न उठेको छ ।
    स्टार्मर र म्याक्रोँ दुवैले आ–आफ्ना सेनालाई मैदानमा उतार्न तयार रहेको बताएका छन् ।

    युक्रेनमा नेटो सैनिकको कुनै पनि उपस्थिति स्वीकार नगर्ने रुसले बताएको छ भने वासिङ्टनले जमिनमा सैनिक तैनाथ गर्नका लागि सुरक्षा सहायता गराउन इच्छुक हुने कुनै सङ्केत दिएको छैन । (रासस/एएफपी)

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.