• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकाले तटस्थता र निस्पक्षता सिद्धान्तलाई होच्याएको राष्ट्र सङ्घको प्रतिक्रिया


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाले कम्युनिस्टसित सम्बन्ध छ कि छैन भनी ३६ ओटा प्रश्न सोधेपछि संयुक्त राष्ट्र सङ्घले त्यसलाई तटस्थता र निस्पक्षतालाई होच्याएको प्रतिक्रिया दिएको छ ।

    Advertisement

    राष्ट्रसङ्घीय सहायता निकायले अमेरिकाले सोधेका प्रश्नावलीले तटस्थता र निष्पक्षताको आफूहरूको मूल सिद्धान्तलाई नै होच्याएको टिप्पणी गरेका हुन् ।

    बिबिसीका अनुसार जटिल मानवीय कार्यमा काम गर्ने सहायता निकायले यसबारे खरो प्रतिक्रिया दिएका छन् ।

    ‘यो भनेको तपाईंले आफ्नो बच्चालाई पिट्न छोड्नुभयो हो कि होइन भनेर सोधिए जस्तै हो’ एक सहायता निकायका निराश कर्मचारीले भनेका छन् ।

    अमेरिकाको अफिस मेनेजमेन्ट एन्ड बजेट (ओएमबी) ले ३६ ओटा प्रश्नसहित पठाएको पत्र पठाएको छ, त्यसमध्ये एउटा प्रश्न राष्ट्रसङ्घीय निकायको सम्बन्ध कम्युनिस्टसँग भए/नभएकोबारे छ ।

    राष्ट्रसङ्घीय निकायलाई पठाइएको एउटा प्रश्नमा सोधिएको छ– “तपाईंको संस्था कम्युनिस्ट, समाजवादी वा अधिनायकवादी दलसम्बद्ध निकाय वा अमेरिका विरोधी आस्थालाई समर्थन गर्ने कुनै पनि पक्षसँग काम गर्दैन भन्ने तपाईंले निश्चित गर्न सक्नु हुन्छ ?”

    त्यस्तै, अर्को प्रश्नमा चीन, रुस, क्युबा वा इरानबाट कुनै पनि कोष प्राप्त नगरेको पुष्टि गर्न भनिएको छ ।

    यी देशहरू अमेरिकासँग मित्रवत् सम्बन्ध नभएका भए पनि राष्ट्र सङ्घका सबै १९३ देशजस्तै यी देशले पनि राष्ट्र सङ्घका मानवीय सहायता निकायलाई सहयोग गर्ने गरेका छन् ।

    अर्को प्रश्न ती सहायता निकायले डिइआई अर्थात् विविधता, समानता र समावेशीकरण वा जलवायु परिवर्तनसँग सम्बन्धित कुनै पनि विषयमा परियोजना सञ्चालन गरे वा नगरेकोबारे छ ।

    राष्ट्र सङ्घको मानव अधिकार निकायले अमेरिकाले पठाएको प्रश्नावलीको जबाफ नदिने बताएको छ ।

    ‘हामी राष्ट्र सङ्घका हकमा लागु नहुने र व्याख्या गर्ने ठाउँ नदिई हो वा होइन भनेर सोधिएका अनलाइन प्रश्नको उत्तर दिने अवस्थामा छैनौँ’ राष्ट्र सङ्घका एक जना प्रवक्ताले भनेका छन्– ॅयद्यपि हामी इमेलमार्फत् व्याख्यासहित हाम्रो जबाफ पठाउँछौ ।”

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.