• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रुस विरुद्धको साइबर कारबाही रोक्न अमेरिकी रक्षाप्रमुखको निर्देशन


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले रुस विरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    Advertisement

    न्युयोर्क टाइम्सका अनुसार यो आदेश मस्को विरुद्ध अमेरिकी कारबाहीको समग्र पुनर्मूल्याङ्कनको एक हिस्सा हो ।

    पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गर्दागर्दै पनि एक वरिष्ठ रक्षा अधिकारीले भन्नुभयो– ‘परिचालन सुरक्षा चिन्ताका कारण हामी साइबर इन्टेलिजेन्स, योजना वा कारबाहीबारे टिप्पणी गर्दैनौँं र छलफल पनि गर्दैनौँ ।’

    उहाँले भन्नुभयो– ‘साइबर डोमेन समावेश गर्न सबै अपरेसनमा वारफाइटरको सुरक्षाभन्दा रक्षामन्त्री हेगसेथको ठुलो प्राथमिकता छैन ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दबाब दिइरहेका बेला र ह्वाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो परिवर्तन आएको हो ।

    पश्चिमा देशले क्रेमलिनले युक्रेनको समर्थनलाई कमजोर पार्ने उद्देश्यले शृङ्खलाबद्ध घटनाको योजना बनाएको आरोप लगाएको छ ।

    यसैबिच, ट्रम्पले आफूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबिचको मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्दै पुटिनसँग सम्बन्ध गाँस्ने क्रममा किएभ र युरोपलाई किनारा लगाउनुभएको छ ।

    ‘हामीले पुटिनको बारेमा चिन्ता गर्न कम समय बिताउनुपर्छ’ ट्रम्पले आइतबार राति आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आइतबार सिएनएनसँगको कुराकानीमा रुससँगको सम्बन्ध पुनः खोल्ने विषयमा कुरा गर्दै साइबर नीति परिवर्तनको खबरको खण्डन गर्नुभएको छ ।

    वाल्ट्जले भन्नुभयो– ‘यो हाम्रो छलफलको हिस्सा भएको छैन । यस युद्धको अन्त्य गर्न सबै प्रकारका दण्ड र पुरस्कार लागु हुनेछन् ।’ (रासस/एएफपी)

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.