• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

झिमरुक–७ मा राजमो र महिला सङ्घको समिति


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • खलङ्गा । प्युठान झिमरुक गाउँपालिकाको वडा नम्बर ७ थापचौर–बोहरागाउँमा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल महिला सङ्घका टोल समिति गठन भएका छन् ।

    Advertisement

    राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोखरेल र नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीको उपस्थितिमा २०८१ फागुन १५ गते बिहीबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।

    संघीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन तयारीको सिलसिलामा देशैभरि राजमोको सङ्गठन विस्तारको क्रममा त्यहाँ भेला भएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

    वयोवृद्ध किसान नेता गोविन्दबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भेलाले सन्तोष जिसी अध्यक्ष रहनुभएको नौ सदस्यीय राजमोको टोल समिति गठन गरेको छ ।

    समितिको सचिवमा विजय परियार, कोषाध्यक्षमा शुष्मिता जिसी तथा सदस्यमा देवबहादुर केसी, राजेन्द्र जिसी, कृष्णबहादुर जिसी, हुकुमबहादुर जिसी र सुशीला जिसी रहनुभएको छ ।

    त्यस्तै, भेलाले निमा एमसीको अध्यक्ष रहनुभएको १५ सदस्यीय महिला सङ्घको समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा कृष्णा जिसी बोहोरा, सचिवमा शकुन्तला जिसी, कोषाध्यक्षमा विष्णा जिसी, सदस्यमा जीवा गिरी, गीता जिसी, सीता परियार, शुष्मा जिसी, रिमा जिसी, बसन्ता जिसी, सुमित्रा जिसी, विमला जिसी, सङ्गिता जिसी, लाली केसी र मनिषा परियार रहनुभएको छ ।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष
    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • २.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • ३.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ४.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ५.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ६.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ७.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ८.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.