• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मोतिपुर मगर महिला समूहको साधारणसभा सम्पन्न


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • शङ्करप्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    मोतिपुर मगर महिला समूह शिवनगर बुटवलको सातौँ साधारणसभा २०८१ फागुन १० गते शनिबार सम्पन्न भएको छ ।

    रुपन्देहीको बुटवल–१७ मा क्रियाशील समूहले सो अवसरमा ढाका बुन्ने तालिम र सोरठी गीतको विमोचनसहित सो कार्यक्रम गरेको हो ।

    बुटवल उपमनपाकी उपमेयर सावित्रादेवी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा मोतिपुर मगर महिला समूह शिवनगरकी अध्यक्ष रन्जना सिञ्जाली, महिला मगर सङ्घ लुम्बिनी प्रदेश समितिकी अध्यक्ष केशरी तरामुमगर, रुपन्देही अध्यक्ष निर्मला थापामगर, नेपाल मगर सङ्घ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेमगर, बुटवल नगर अध्यक्ष बसन्ती साठीघरेमगर, सल्लाहकार चन्द्रबहादुर घर्तीमगर, सोरठी गुरु तथा कलाकार छवि राजकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा बुटवल–१७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, वडासदस्यहरू देवी डगोरिया र रेखा विक, निवर्तमान वडाअध्यक्ष सन्तबहादुर राना, मगर युवा सङ्घका अध्यक्ष हेमन्त बुढाथोकी मगर, बुटवल देवीनगर चौकी इन्चार्ज टेकराज भण्डारी, दामोदर ज्ञवाली, बिमला तिवारी, खिम तरामुमगर, राधिका गलामी, चिनबहादुर थापालगायतको उपस्थित रहेको थियो ।

    समूहकी अध्यक्ष रन्जना सिञ्जालीको अध्यक्षता, सचिव सुनिता राजकोटीको सञ्चालन र उपाध्यक्ष झरना सूर्यवंशीको स्वागतमा सो कार्यक्रम भएको थियो ।

    अध्यक्ष सिञ्जालीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा लीला राजकोटीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले पास गरेको थियो ।

    बुटवल उपमनपाले ढाका बुन्ने तालिमका लागि दुई लाख उपलब्ध गराएको छ भने कार्यक्रमका लागि बुटवल उपानपा–१७ को वडा कार्यालयले ५० हजार सहयोग दिएको सचिव राजकोटीले जानकारी गराउनुभयो ।

    १५ दिनसम्म चल्ने तालिममा २० जना महिलाको सहभागिता रहने छ । गैरमगर महिलाको पनि सहभागिता रहने उक्त सिपमूलक ढाका बुन्ने तालिम फागुन ११ गतेदेखि मोतिपुर मगर महिला समूह शिवनरको आफ्नै कार्यालयमा सञ्चालन हुनेछ ।

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.