बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका हर्नाचौरमा राष्ट्रिय जनमोर्चा टोल समिति गठन भएको छ ।
Advertisement
पालिका समितिका अध्यक्ष लीलाराम खनाल र सदस्य प्रजापति सापकोटाको पहलमा २०८१ भदौ ३० गतेका दिन सो समिति गठन भएको हो ।
भेलाले रिखिराम पाध्या अध्यक्ष रहेको नौ सदस्यीय राजमोको हर्ना चौर टोल समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष बालिका पौडेल, सचिव सुम्मिता पौडेल, कोषाध्यक्ष मनिरत्न सापकोटा र सदस्यहरूमा इन्द्र ढुङ्गाना बालकृष्ण सापकोटा, रिता चालिसे, सुनिता पराजुली र प्रजापति सापकोटा रहनुभएको छ ।