• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाले बुझायो ११ बुँदे ज्ञापन


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, नुवाकोट (अर्घाखाँची) ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले राष्ट्र, राष्ट्रियता, विकास निर्माण र सुशासनसित सम्बन्धित भूमिकास्थान नगरपालिकामा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    केन्द्रीय सदस्य सागर केसीको नेतृत्वमा २०८१ भदौ ७ गते शुक्रबार गएको १६ सदस्यीय प्रतिनिधिमण्डलले नगरप्रमुख झबिलाल थापालाई सो ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनमा सन् १९५० लगायतका विभिन्न राष्ट्रघाती सन्धिसम्झौता खारेज गरिनुपर्ने, सीमा अतिक्रमण एमसिसी विरुद्ध पालिकाले सर्वसम्मत प्रस्ताव पारित गर्नुपर्ने, पालिकामा बढिरहेको बेरुजु तथा अनुत्पादक खर्चलाई नियन्त्रण गर्न माग गरिएको छ ।

    त्यसैगरी, ज्ञापनमा माध्यमिक तहमा उपयोगी शिक्षा प्रदान गरी स्वरोजगारी सिर्जना गर्नुपर्ने, पुराना सहकारी व्यवस्थित गरेर मात्र नयाँ सहकारी दर्ता गरिनुपर्ने, सार्वजनिक यातायातमा व्यवस्थापनन गर्न मनलाग्दी भाडा नियन्त्रण गर्नुका साथै पालिकाको आफ्नै बस चलाइनुपर्ने, कालोबजारी, बढ्दो महङ्गी र बिचौलियालाई अन्त्य गर्नुका साथै सुपथ मूल्यका पसल खोल्नुपर्ने माग गरिएको छ ।

    सोही प्रकारले कृषिउपजको व्यवस्थापन पालिकाले गर्नुका साथै न्यूनतम दर निर्धारण गरिनुपर्ने, पालिकाभित्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री तथा भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइनुपर्ने, पालिकाले सञ्चालन गर्ने विकास निर्माणलाई दिगो र जनमुखी बनाउन नियमति र प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्ने तथा त्यसका लागि नागरिक सचेतना सञ्चालन गरिनुपर्नेलगायतका माग ज्ञापनमा छ ।

    प्रतिनिधिमण्डलमा राजमो अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सदस्यहरू खिमानन्द बेलबासे र हरि आले, भूमिकास्थान नगर समितिका अध्यक्ष हिमलाल बन्जाडे, उपाध्यक्ष चेतनारायण गैरे, सचिव प्रकाश पौडेल, कोषाध्यक्ष कृष्ण सुनार, सदस्यहरू शिव बन्जाडे, उमानन्द गैरे र झविन्द्र चुँदाली, अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला राना, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य ठाकुर पन्थी, जिल्ला अध्यक्ष रेशम विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दिनेश पन्थी र गणेश दमासे र राजमो भूमिकास्थान–६ का वडासदस्य रुक्मागत आचार्यको पनि सहभागिता रहेको थियो ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.