• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

रक्तिम चितवनका कोषाध्यक्ष केसीलाई मातृशोक


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • भरतपुर । रक्तिम सांस्कृतिक अभियान चितवनका कोषाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा चितवनका सदस्य कृष्ण केसी मातृशोकमा पर्नुभएको छ ।

    Advertisement

    २०८१ भदौ ६ गते बिहीबारका दिन केसीकी आमा वशुन्धरा केसीको निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।

    ८९ वर्षीया वशुन्धरा गत १०/१२ दिनदेखि अस्वस्थ हुनुभएकाले भरतपुर अस्पतालमा उपचार चलिरहेको थियो । उपचारकै क्रममा उहाँको बिहीबार बिहान ११ बजे निधन भएको थियो ।

    स्मृतिशेष वशुन्धराको शवयात्रा निवासस्थानबाट सिसुवार घाटसम्म अगाडि बढेको थियो । शवयात्रामा टोलवासी, आफन्तजनलगायत राजमो केन्द्रीय सदस्यदेखि जनवर्गीय सङ्गठनका कार्यकर्ताको सहभागिता रहेको थियो ।

    स्मृतिशेषको वशुन्धराको स्मरणमा एक मिनेट मौनधारणपश्चात् उहाँको पार्थिव शरीरमा राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

    राजमो चितवनका सचिव पदम वाग्लेले स्मृतिशेष वशुन्धराको जीवनी वाचन गरी सुनाउनुभएको थियो ।

    स्मृतिशेष वशुन्धराका दुई छोरा, दुई बुहारी, दुई छोरी, नौ नातिनातिना र तीन पनाति रहेका छन् ।

    उहाँ १९९२ सालमा बागलुङको काँडेबास चालिसे टोलमा बाबा पूर्णबहादुर बुढाथोकी र आमा मानकुमार बुढाथोकीको जेठी छोरी हुनुहुन्थ्यो । २०१५ सालमा बागलुङ गलकोट नगरपालिका वडा नं. ८ का रुद्रबहादुर केसीसँग विवाह भएकी वशुन्धरा सामाजिक कार्यका साथै राजमोको साधारण सदस्य हुनुहुन्थ्यो ।

    बसाइँसराइको क्रममा २०७० सालमा उहाँको परिवार भरतपुर महानगरपालिका–१८ शशिनगर सहर क्लिनिकटोलमा बसोबास गर्दै आउनुभएको थियो ।

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.