• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ९. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

राष्ट्रिय जनमोर्चाले राख्यो बेपत्ता तथा सत्यनिरूपण विधेयकबारे राष्ट्रियसभामा धारणा


  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बेपत्ता तथा सत्यनिरूपण विधेयकबारे राष्ट्रियसभामा आफ्नो धारणा राखेको छ ।

    Advertisement

    राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले २०८१ भदौ ६ गते बिहीबार दलको तर्फबाट धारणा राख्नुभएको हो ।

    सांसद विश्वकर्माद्वारा प्रस्तुत १२ बुँदे लिखित अवधारणामा विस्तृत शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै बाँकी रहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई छिटो टुङ्ग्याउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । त्यस क्रममा सशस्त्र द्वन्द्वकालमा मानवता विरुद्ध तथा युद्धअपराधमा संलग्न व्यक्तिलाई सजायको दायरामा ल्याउन, समाजमा दण्डहीनतालाई अन्त्य गर्न, पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउँदै समाजमा मेलमिलापको वातावरण कायम गर्नुपर्नेमा जोड दिइएको छ ।

    त्यस्तै, राजमोको अवधारणामा तीन दलले तयार पारेको विधेयकको संशोधनमा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्नेलाई समेत ७५ प्रतिशत सजाय घटाएर मुद्दा दर्ता गर्न सक्ने अधिकार महान्यायाधीवक्तालाई दिइएकोमा विरोध व्यक्त गरिएको छ ।

    राजमोले प्रस्तुत विधेयक जस्ताको तस्तै पारित भएमा यसबाट मुलुकमा दण्डहीनता थप संस्थागत हुने पनि बताउँदै यस्ता प्रावधानलाई हटाउनुपर्ने बताएको छ ।

    प्रस्तुत अवधारणामा भनिएको छ– “पीडकलाई बचाउने उद्देश्यले पीडितलाई क्षतिपूर्तिको प्रलोभन देखाएर पीडक र पीडितका बिचमा कथित मेलमिलाप गराउने, मानवअधिकार उल्लङ्घनको परिभाषालाई गम्भीर तथा सामान्य गरी वर्गीकरण गर्ने, अपराधीका विरुद्ध कम सजायको दावी गर्न पाउने अधिकार राज्यले आफूमा सुरक्षित राखेर जुनसुकै चरणमा पुगेको मुद्दालाई पनि पीडकले माफी मागेको आधारमा टुङ्ग्याउने स्वेच्छाचारी अधिकारको प्रयोगबाट समाजमा दण्डहीनताले नै प्रश्रय पाउने छ । त्यसैले विधेयकको दण्डहीनतालाई प्रश्रय दिने प्रावधानप्रति हाम्रो दलले गम्भीर आपत्ति प्रकट गर्दै त्यसको संशोधनमा जोड दिन्छ ।”

    सत्य निरुपण विधेयक जस्ताको तस्तै पारित भए मुलकमा दण्डहीनताको अवस्था सिर्जना हुने : राजमो

    बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.