• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

अविरल वर्षाले दुई घर र गोठमा क्षति

कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ९. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

देश कस्तो बनाउने भन्ने तागत युवाहरूमा छ : महामन्त्री सिंह


  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौं ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देश कस्तो बनाउने भन्ने तागत युवाहरूसँग रहेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार अखिल नेपाल युवक संघ, काठमाडौंले कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवाहरूलाई प्रशिक्षण दिँदै सिंहले यस्तो बताउनुभएको हो ।

    ‘देशमा के कस्तो गर्ने, देश कस्तो बनाउने भन्ने तागत युवामा नै हुने गर्दछ’ सिंहले भन्नुभयो, ‘देश कस्तो हुने भन्ने कुरा युवामा नै निर्भर हुन्छ । विकास, राजनीति, शिक्षा सबै क्षेत्रमा राम्रो नराम्रो काम पनि युवाबाट नै हुन्छ ।’

    युवा हुँदैमा सबै राम्र नहुने स्पष्ट पार्दै सिंहले कैयौं बदमासी गर्ने पनि युवाहरू नै हुने गरेको बताउनुभयो ।

    महामन्त्री सिंहले नेपाली युवा विदेशका लागि प्रयोग भइरहेको बताउनुभयो । युवा विद्यार्थीहरू ठूलो संख्यामा विदेश जाँदा देशको राष्ट्रियता, उन्नती र लोकतन्त्रमा समेत यसले असर गरिहेको सिंहको भनाई थियो ।

    उहाँले भन्नुभयो, ‘नेपाली युवाहरू विदेशक लाागि निर्माण भएका छन् । देशले लागानी गर्छ, हुर्काउँछ पढाँउछ, पछि ऊ विदेशिन्छ । अहिले विद्यार्थीलाई एउटा मात्र चिन्ता छ १२ पास गर्ने अनि कतिबेला भिजा लगाउने र बाहिर जाने ।’

    सिंहले युवाहरूलाई असल बाटोमा हिँडाउन सही नीतिको अनुशरण गर्नुपर्ने बताउनुभयो । गलत चिजका विरुद्ध डटेर सामना गर्नुपर्ने बताउँदै उहाँले देशभक्तिको भावना हुनुपर्नेमा जोड दिनुभयो ।

    ‘जसलाई जस्तो विचार छ त्यस्तै विचार अनुसार काम गर्छ । सही–गलत जे विचार छ त्यही गर्छ । त्यसैले युवकले सही विचार निर्माणका लागि प्रयत्न गर्नु पर्दछ’ महामन्त्री सिंहले भन्नुभयो, ‘देशप्रतिको भावना हुनु पर्छ । देश कमजोर छ बलियो बनाउनु पर्छ । विकासका लागि पहल गर्नु पर्छ । भ्रस्टाचारविरुद्ध डटेर लाग्नुपर्छ । गलत चिजका विरुद्ध लड्न पर्दछ । दर्शन सही नभए विचार सही हुँदैन ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता आनन्द शर्माले पनि प्रशिक्षण दिनुभएको थियो ।

    • युवालाई विदेश पठाएर रेमिट्यान्सले देश चलाउने राज्यको चरित्र बदल्नुपर्छ : आनन्द शर्मा

     

    शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन
    बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ
    व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने
    कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी
    अविरल वर्षाले दुई घर र गोठमा क्षति
    कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ३.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    • ४.
      व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

    • ५.
      नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी

    • ६.
      कोप–३१ मा दलीय सहभागिता गराउने सरकारको तयारी

    • ७.
      अविरल वर्षाले दुई घर र गोठमा क्षति

    • ८.
      कुलेखानी जलाशय भरिँदै, सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.