• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

व्यक्तिगत घटना दर्ताबाट मतदाता नामावली अद्यावधिक गरिने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

मूल प्रवाहको नगर सम्मेलन अभियान प्रयागराजबाट सुरु


  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे ।
    प्रयागराज (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर सम्मेलन अभियान उत्तर प्रदेशको प्रयागराजबाट सुरु भएको छ ।

    Advertisement

    “प्रवासी नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ जुन २२–२३, २०२४ देखि सम्मेलन सुरु भएको हो ।

    नगर समितिको नवौँ सम्मेलनको उद्घाटन महासचिव प्रेम पौडेलले दीप प्रज्ज्वलित गरी करतल ध्वनिका साथ गर्नुभएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले भारतस्थित नेपालीका समस्याबारे चर्चा गर्नुभएको थियो ।

    उहाँले देशको वर्तमान अवस्था, भ्रष्टाचार, महङ्गी, बेरोजगारी जस्ता गम्भीर समस्याबारे पनि मूल एकताले बुलन्द आवाज उठाइरहेको बताउनुभयो ।

    बन्दसत्रको कार्यक्रम लक्ष्मीप्रसाद ज्ञवालीको अध्यक्षतामा तथा राजु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो भने दुर्गा न्यौपानेले स्वागत भाषण र गोमा थापा, निरा आले, कुमारीलगायतले स्वागत गीतले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनले लक्ष्मीप्रसाद ज्ञवाली अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित १७ सदस्यीय मूल प्रवाहको नगर समिति गठन गरेको छ ।

    समितिमा उपाध्यक्ष किसनसिंह परियार, सचिव अनिल आले, सहसचिव सविता शर्मा र कोषाध्यक्ष जङ्गबहादुर राना रहनुभएको छ ।

    समितिको सदस्यमाहरूमा गोमा थापा, राजु अधिकारी, रामबहादुर थापा, मोहन खनाल, दुर्गाप्रसाद न्यौपाने र प्रेम थापा रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यहरूमा दीपक सिंह, अरुण सुनार, बुद्धि परिया तथा सल्लाहकारहरूमा रामु बस्याल, शेरबहादुर मगर र आकाश थापा रहनुभएको छ ।

    महिला नगर विभाग
    सम्मेलनले गोमा थापाको संयोजकत्वमा नौ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । समितिको सदस्यहरूमा गङ्गा ज्ञवाली, निरा आले, गीता, सविता, प्रमिला सुवेदी, माया राना, कुमारी राना र खिना सुनार रहनुभएको छ ।

    सम्मेलनको घोषणासभामा शुभकामना दिने वक्ताहरूमा महासचिव पौडेल, केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष रामप्रसाद बस्याल, केन्द्रीय सदस्य तालबहादुर खड्का, क्षेत्रीय सदस्य एवम् महिला नेतृ सोनु थापा, क्षेत्रीय सदस्य गोमा थापा, सांस्कृतिक विभागका अर्जुन जिएम, कलाकार विजय थापालगायत हुनुहुन्थ्यो ।

    घोषणासभाको कार्यक्रम राजु अधिकारीको सञ्चालनमा तथा किसनसिंह परियारको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सविता शर्माले गर्नु भएको थियो ।

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार
    डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लागुऔषधसहित १३ जना पक्राउ

    • २.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ३.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    • ४.
      वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

    • ५.
      अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    • ६.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ७.
      डोल्पाका फरार कैदीबन्दी खोज्न सुरक्षा निकाय परिचालन

    • ८.
      बारामा दुई पक्षमाझ झडपपछिको स्थिति सामान्यतर्फ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.