• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नयाँ गठन भएका दलहरू वर्षामा उम्रेका च्याउ जस्तै : ढुंगाना

"बागलुङमा राजमोको वडा सम्मेलन जारी "

  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले नयाँ गठन भएका दलहरूको आयु वर्षामा उम्रेका च्याउ जस्तै भएको बताउनु भएको छ ।

    Advertisement

    बागलुङ जिल्लाभर सञ्चालन भएको संगठनात्मक अभियानअन्तर्गत बरेङ गाउँपालिकाका विभिन्न वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    नेता ढुंगानाले भन्नुभयो, ‘जसरी वर्षामा च्याउ उम्रिन्छन्, साँझ उसको आयु समाप्त हुन्छ । उसको आयु भनेकै एक दिनको हुन्छ । त्यस्तै छोटो आयु लिएर नेपालमा नयाँ दलहरूको उत्पत्ति भएको छ । उसको समाप्ति पनि त्यसरी नै हुनेछ ।’

    उहाँले जसको संघर्षपूर्ण इतिहास छैन, नीति, सिद्धान्त, विचार छैन उनीहरुको भविष्य नहुने दाबी गर्नुभयो । अमेरिकी एजेन्टको रुपमा उसको एजेन्डा लागू गराउन अमेरिकाबाटै सञ्चालित र पोषित राष्ट्रिय स्वतन्त्र पार्टीको नामले आएको पार्टीले एमसीसी परियोजना लागू गराउन गृह मन्त्रालय समेत उसलाई दिन नेपाली दलहरूलाई दबाब दिएको उल्लेख गर्नुभयो ।

    उहाँले तराई टुक्र्याउने सशस्त्र संघर्ष गर्ने सिके राउत, राजा फर्काउने र हिन्दु राज्यको वकालत गर्ने पार्टी समेतको गठबन्धन साम्राज्यवादीहरुको कठपुत्ली सरकार भएको ठोकुवा गर्नुभयो ।

    ढुंगानाले रवि लामिछानेको बारेमा सर्वोच्चले गरेको फैसला जनताको न्याय नमरेको बताउनुभयो ।

    अभियान अन्तरगत बरेङका विभिन्न वडामा वडा सम्मेलनहरु भएका छन् ।

    माघ १५ गते सुखौरामा वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा चित्रबहादुर सेरपुर्जा, उपाध्यक्ष राजन पुन, सचिव तुफान पुन, सहसचिव छवि पौडेल र कोषाध्यक्षमा सिता थापा रहनुभएको छ ।

    सदस्यहरुमा टेकबहादुर पुन, पदम नेपाली, गुमान खत्री, पुरन सुनार, ऐती अमेजा, भविसत सेरपुर्जा तथा सल्लाहकारमा टिकाराम शर्मा र बलबहादुर थापा चयन हुनुभएको छ ।

    त्यस्तै, १४ गते बाटाचौरमा सम्मन्न वडा सम्मेलनले मनबहादुर पुनको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको सचिव पूर्णबहादर नेपाली, सहसचिव हर्कबहादुर बुढाथोकी र कोषाध्यक्षमा यमुना खत्री चयन हुुनुभएको छ ।

    सदस्यहरुमा श्याम काउछा, दुर्गा न्यौपाने, पदम क्षेत्री, अगन विक, बमबहादुर श्रीस, रामबहादुर विक, मनबहादुर पुन, राज बुढा, जमुना बुढा, वैकल्पिक सदस्यहरुमा भानु काउचा, मोहन विक, होमबहादुर श्रीस, गोमा पौडेल रहनुभएको छ । यस्तै, सल्लाहकारमा सोम श्रीस, पूर्णबहादुर श्रीस र जमुना श्रीष चयन हुनुभएको छ ।

    यसैगरी, १३ गते हुग्दिशिरमा पनि वडा सम्मेलन सम्पन्न भएको छ । समितिको अध्यक्षमा चन्द्रबहादुर श्रीस, सचिव खुमराज पौडेल, सहसचिव बहादुर क्षेत्री, कोषाध्यक्ष जमुना विटाल तथा सदस्यहरुमा वीरबहादुर विक, खैसरा पुन, धनबहादुर थापा, तरबहादुर काउचा, लिला पुन, चित्रबहादुर थापा, गंगा विक, टिकाराम शर्मा, ईस्वरा दर्जी, रनबहादुर विक रहनुभएको छ ।

    यसअघि १२ गते धुल्लुवास्कोटमा सकसबहादुर क्षेत्रीको अध्यक्षतामा वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गंगा सुनार, सहसचिव खडक परियार, कोषाध्यक्षमा गिता केसी रहनुभएको छ ।

    सदस्यहरुमा रमेश केसी, देउवी थापा, रिकाराम गलामी, प्रेमबहादुर, शशिलाल थापा, छत्रबहादुर थापा, चन्द्र थापा, राधिका, हिमा थापा र भिमबहादुर थापा चयन हुनुभएको छ ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.