• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

‘गो ब्याक ईण्डिया’ भन्दै पोखरामा पनि विरोधसभा


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • पोखरा। भारतले कालापानी लगायतका नेपाली भूभाग समेटेर बनाएको नक्सा तथा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा र देशभक्त जनगातान्त्रीक मोर्चा कास्कीको सयुक्त आयोजनामा आइतबार “सम्पूर्ण देश भक्त शक्तिहरु एक हौं” लिम्पीया धुरा, लिपुलेक,कालापानी हाम्रै हो भारतीय सेना कालापानी छोड, ‘गो ब्याक ईण्डिया’ लगायत नारासहित सभा सम्पन्न गरेको छ ।

    Advertisement

    कास्कीबाट अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले दिनुएको जानकारी अनुसार पोखराको पृथवीचोकमाविरोध प्रदर्शन तथा कोणसभा गरिएको छ ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शकर बराल,अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी,देशभक्त जनगातान्त्रीक मोर्चाका प्रतिनीधि नारायण अधिकारी र करण मगरले सम्बोधन गर्दै वर्षौंदेखि भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका ठाउँमा अतिक्रमण गर्दै आएकोमा अब नक्सामै ति क्षेत्र समेटेर अतिक्रमणलाई वैधानिकता दिएकोमा नेताहरुले आपत्ती जनाउनुभएको छ ।

    कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव आकाश गौतमले गर्नु भएको थियो ।

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती
    चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान
    उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
    जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

    • २.
      चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

    • ३.
      उन्नाइस वर्षमुनि महिला क्रिकेट : नेपालले हङकङलाई हरायो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ५.
      एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

    • ६.
      जलवायु जोखिममा नेपालका ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

    • ७.
      कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

    • ८.
      भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.