• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

देशभरबाट राष्ट्रिय जनमोर्चाले भन्योः ‘गो ब्याक ईण्डिया’


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । भारतले कालापानी लगायतका नपाली भूभाग समेटेर बनाएको नक्सा तथा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । शनिबार धनगढी, बुटवल, अघाँखाँची, रौतहटलगायत देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरी ‘गो ब्याक ईण्डिया’ को नारा लगाइएको छ ।

    Advertisement

    कैलालीबाट प्रशान्त थापाले दिनुभएको जानकारी अनुसार अहिले धनगढीको एलएल चोकमाविरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरिएको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीयय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभएको छ ।

    सम्बोधनका क्रममा नेता भट्टले वर्षौंदेखि भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका ठाउँमा अतिक्रमण गर्दै आएकोमा अब नक्सामै ति क्षेत्र समेटेर अतिक्रमणलाई वैधानिकता दिएको बताउनुभयो । भट्टले अतिक्रमित भूभाग फिर्ता गराउन अहिले नै जनताले कडा संघर्ष नगरे ति भाग मात्रै गुमाउनु पर्ने नभइ अतिक्रमण फैलँदै जाने खतरा औँल्याउनुभयो ।

    कोणसभामा अहिल (छैठौं) का केन्द्रीय सदस्य उमेश कँडेल, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको छ ।

    यता, बुटवलमा भएको विरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले सम्बोधन गर्दै भारतीय साम्रज्यवाद विरुद्ध एकजुट हुन सम्पुर्ण देशभक्त जनतासित अपिल गर्नुभएको छ ।

    प्रगतिशील पत्रकार संघका कोषाध्यक्ष श्याम पोखरेलले दिनुभएको जानकारी अनुसार कार्यक्रमलाई राजमोका पूर्व केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसी, रुपन्देही उद्योग व्यापार संगठनका अध्यक्ष नेत्र आचार्य, गुल्मीको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापा क्षेत्री लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    यसैगरी, अघाखाँचीमा पनि राजमोले प्रदर्शन सहित ‘गो ब्याक ईण्डिया’ को नारा लगाएको छ । कार्यक्रमलाई राजमोका जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिव बाबुराम पन्थीले गर्नुभएको थियो ।

    प्रदेश २ को रौतहटमा पनि भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध राजमोले विरोध प्रदर्शन गरेको छ । शनिबार गौरमा आयोजित विरोध कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चिन्तमणी पौडेल र जिल्ला अध्यक्ष हरिकिशोर महतोले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला कोषाध्यक्ष लक्ष्मीनारायण श्रीवास्तवले गर्नुभएको थियो ।

    यस्तै, राजमो डोटीले पनि शुक्रबार विरोध प्रदर्शन गरेको राजमो डोटीका सचिव केशवनाथ योगीले जानकारी दिनुभएको छ ।

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.